×

NEPAL TIMES UPDATES

Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026

संक्रमितको सम्पर्क ब्यक्तिको खोजीमा मोरङ प्रहरी

७ बैशाख २०७७

७ बैशाख, विराटनगर ।
एकैपटक १२ जनामा उदयपुरमा कोरोनाको संक्रमण देखिएपछि मोरङ प्रहरी अहिले ती ब्यक्तिको सम्पर्कमा आएका ब्यक्तिको खोजीमा जुटेको छ। उदयपुरमा भेटिएका कोरोना संक्रमितको सम्पर्कमा आएको व्यक्तिहरुको प्रहरीले खोजी सुरु गरेको हो ।

उदयपुरबाट उद्धार गरिएका १६ जना भारतीय नागरिककोे सम्पर्कमा आएका ब्यक्तिहरुलाई पनि संक्रमण भएको हुनसक्ने आशंकामा प्रहरीले खोजी थालेको हो । उनीहरु मंसिर २६ गते नेपाल आएको बुझिएको प्रहरीले मोरङ प्रहरीले जनाएको छ ।

उदयपुरको भुल्केमा रहेको नुरी मस्जिदबाट १६ जना उद्दार गरिएकोमा कोरोना भाईरस(कोभिड–१९) संक्रमित १२ जनालाई उद्दार गरी उपचारको लागि कोरोना बिशेष कोशी अस्पताल विराटनगरको आईसोलेसनमा र अन्य ४ जनालाई क्वारान्टाइन टाँडीमा निगरानीमा रहेका छन् ।

उनीहरूको सम्पर्क तथा सम्बन्धमा आएका ब्यक्तिहरूको समेतमा कोभिड–१९को स्वास्थ्य परीक्षणको लागि जिल्ला प्रहरी कार्यालय मोरङको सम्पर्क नम्बर ९८४२४९३५०६ मा सम्पर्क गर्नु अनुरोध गरिएको छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top