×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

लकडाउनका कारण विश्व सम्पदाको पुनर्निमाण रोकियो

८ बैशाख २०७७

८ बैशाख, काठमाडौँ ।
लक डाउनका कारण काठमाडौं उपत्यकामा रहेकाविश्व सम्पदा सूचिमा सूचिकृत सम्पदाहरुको पुननिर्माण रोकिएको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि गत चैत ११ गतेबाट जारी गरिएको लक डाउनका कारण सम्पदाहरुको पूनर्निणको काम रोकिएको हो ।

भूकम्पले क्षतिग्रस्त सम्पदाहरुको पूर्ननिर्माणमा खटिएका कामदारहरुले लक डाउनका कारण काम गर्न पाएका छैनन् । सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण कार्य मजदुरको सुरक्षाको प्रत्याभुति गरी काम सुरु गर्ने बताएपनि विश्व सम्पदा सूचिमा सूचिकृति सम्पदाहरुको पूर्निनिर्माणको काम ठप्प हुँदा समेत सरकारको ध्यान गएको छैन । वर्षायाम सुरु हुन अघि सक्नुपर्ने कामपनि लक डाउनका कारण प्रभावित भएको छ ।

Advertisement
Advertisement

लकडाउन सकिएपछि वर्षायाम सुरु हुने र काम प्रभावित हुने भएकाले पूर्ननिर्माणको कामअझै पर धकेलिने संकेत देखिएको छ । सोमबार काठमाडौंको बसन्तपुर स्थित हनुमानढोका क्षेत्र, ललितपुरको पाटन दरबार क्षेत्र लागयतका ठाउँमा पुग्दा कुनैपनि सम्पदाको पुननिर्माणका कामहरु भएको पाइएन् । सम्पदा क्षेत्र सुनसान छन्, भने मजदुरहरु देखिदैनन् ।

Advertisement

सम्पदा क्षेत्र भित्र रहेका मन्दिरहरुमाहुने नियमित पुजाआजाका कामहरु समेत सञ्चालनमा आउन सकेका छैनन् । पाटन दरबार क्षेत्रभित्र रहेको कृष्ण मन्दिर, बंगलामुखि, भिमसेनको मन्दिर, कुम्भेश्वर लगायतका मन्दिरहरु बन्द रहेका छन् । यस्ता कतिपय मन्दिरहरुको पुननिर्माणको काम समेत प्रभावित भएको छ । लकडाउनका कारण पर्यटकिय क्षेत्र समेत रहेको सो क्षेत्रका स्थानीयहरुको व्यवसाय समेत ठप्प भएको छ ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top