×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

अमेरिका इतिहासमै पहिलो पटक ऋणात्मक, कच्चा तेलको मूल्यमा ऐतिहासिक गिरावट

९ बैशाख २०७७

९ बैशाख, काठमाडौं । अमेरिका इतिहासमै पहिलो पटक ऋणात्मक भएको छ । कच्चा तेलको मूल्य शून्यभन्दा पनि तल झरेको हो ।

कच्चा तेलको माग घटेको र भण्डारण क्षमता कम हुँदा तेलको मूल्यमा भारी गिरावट आएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
अमेरिकामा तेलको बेन्चमार्क मानिने वेस्ट टेक्सस इन्टरमिडियट (डब्लूटीआई) मा मूल्य घटेर माइनस ३७.६३ डलर प्रतिब्यालेर पुगेको छ । यो गिरावटले विश्वभरका तेल बजारमा असर परेको छ ।

Advertisement
Advertisement

अन्तर्रा्ष्ट्रिय बेन्चमार्क ब्रेन्टमा पनि कच्चा तेलको मूल्य ८.९ प्रतिशत घटेको छ । यहाँ तेलको मूल्य घटेर २६ डलर प्रतिब्यारेल भएको छ । यसरी गिरावट हुनुको अर्थ, तेल उत्पादक देशहरुले अब खरिदकर्तालाई पैसा दिएर तेल किन्न अनुरोध गर्नुपर्ने अवस्था आएको हो । तेल नबिक्दा उत्पादक मुलुकहरुमा भण्डारणको समस्या बढ्ने देखिएको छ ।

लकडाउनका कारण विश्वभरका मानिस घरभित्रै रहँदा तेलको माग घटेको छ । उता भण्डारण गर्ने ठाउँ सकिएपछि तेल कम्पनीहरु ट्यांकरसमेत भाडामा लिएर तेल राख्न बाध्य भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने तेलको मूल्यमा ऐतिहासिक गिरावट आउँदा चासो बढ्नु स्वाभाविक हो भन्दै अमेरिकी सरकारले तेलको मूल्य सही बाटोमा ल्याउने बताएका छन् ।

Advertisement

यसै महिनाको सुरुवातमा तेल उत्पादक देशहरुको संगठन ओपेकका सदस्य देशहरुले तेल उत्पादन १० प्रतिशत घटाउन सहमति गरेका थिए । तर तेल उत्पादनमा कटौती गरेर समस्या सुल्झिएन र भाउ ऋणात्मक बन्न पुगेको हो । समुद्र र जमिनमा पनि भण्डारणस्थल भरिएको र राख्ने ठाउँ अभाव हुँदा समस्या आएको बताइएको हो ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top