×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

बंगलादेशबाट बिरामी छात्रालाई लिएर आयो बुद्ध एयर

१६ बैशाख २०७७

१६ वैशाख, काठमाडौं ।
बुद्ध एयरले बंगलादेशको ढाकाबाट एक जना नेपाली छात्रालाई काठमाडौं ल्याएको छ । बुद्ध एयरले रेस्क्यू उडान गरी नेपाली विद्यार्थीलाई काठमाडौं ल्याएको हो ।

छात्राका परिवारले सरकारसँग रेस्क्यू उडानका लागि अनुमति लिएका थिए । जहाज चार्टर्ड समेत सोही परिवारले गरेको हो ।

Advertisement
Advertisement

बुद्ध एयरका एक उच्च अधिकारीले भने–‘छात्रा गम्भीर बिरामी रहेको र उनको रेस्क्यू उडान गर्नुपर्ने भएपछि हामीले काठमाडौं ल्याएका हौं ।’ ।

Advertisement
Advertisement

बुद्धले केही दिन अगाडी बंगलादेशमै रहेका नागरिकलाई लैजान ढाकामा चार्टर्ड उडान गरेको थियो । बंगलादेशमा मेडिकल विद्यार्थीहरुको बाहुल्य रहेको छ ।कोरोनाको संक्रमण बढ्दै गएपछि ४ चैत यता नेपालमा राष्ट्रिय–अन्तर्राष्ट्रिय उडान बन्द रहेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top