१७ वैशाख, एजेन्सी । बलिउड अभिनेता इरफान खानको निधन भएको छ ।
उनको मुम्बईको कोकिलाबेन अस्पतालमा उपचारको क्रममा बुधबार निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार उनलाई अस्पताल भर्ना गरिएको थियो ।
चेपाङकी छोरीलाई डा. सुनिल शर्माले शिक्षा र रोजगारी दिँदै
हुवावे वाच जीटी ७ सिरिज नेपालमा सार्वजनिक
वैवाहिक सम्बन्ध टुटाउन प्रतिवर्ष साढे चार हजार जोडी अदालतमा