×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

भारतमा संक्रमित १७ नेपालीमध्ये १३ जना निको भए

१८ बैशाख २०७७

१८ वैशाख, एजेन्सी ।
भारतमा कोरोना भाइरसबाट संक्रमित सत्र नेपालीमध्ये १३ जना उपचार पछि निको भएका छन् ।

भारतमा १७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । संक्रमितमध्ये ११ जना रोजगारीका लागि भारतमा बस्दै आएका थिए भने पाँच जना केही महिनाअघि मात्र भारत आएका थिए । संक्रमित नेपालीहरुमध्ये पनि सबैभन्दा बढी महाराष्ट्रका थिए ।

Advertisement
Advertisement

महाराष्ट्रको मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएको एक नेपाली परिवारको आठ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । परिवारका बाँकी तीन सदस्यलाई भने संक्रमणले छोएको थिएन । संक्रमित सबैजना उपचारपछि निको भइसकेका छन् । सुदूरपश्चिमको अछाम मूल घर भएको यो नेपाली परिवार कामको सिलासिलामा मुम्बईमा बस्दै आएको थियो ।

त्यसैगरी दक्षिण भारतको बैंग्लुरुमा संक्रमित चार जना नेपालीहरु पनि उपचारपछि घर ठीक भइसकेका छन् । बेंग्लोरमा पहिले एउटै परिवारका घर मूली र उनकी श्रीमतीमा संक्रमण देखिएको थियो । तर, उनीहरु निको भइसकेपछि दश वर्षीय छोरामा पनि संक्रमण देखियो । तर, ती छोरा पनि संक्रमणबाट मुक्त भइसकेका छन् ।

त्यसबाहेक त्यही परिवारसँग सम्पर्कका रहेका अर्का एक जना नेपाली पुरुषमा पनि कोभिड १९ देखिएको थियो । र, उनी पनि उपचारपछि सन्चो भइसकेका छन् । सुदूरपश्चिम बझाङको चैनपुरका स्थायी घर भएको यो परिवार पनि कामकै सिलसिलामा भारतमा बस्दै आएको थियो ।

सबैभन्दा पहिले ती बालककी आमामा संक्रमण देखिएको थियो । उनी एक भारतीय परिवारमा घरेलु कामदारका रुपमा कार्यरत थिइन् । र, उक्त परिवारकी एक महिला सदस्य गत १२ मार्चमा लण्डनबाट बैंग्लोर आएकी थिइन् । दुई दिन घरमा बसेकी उनलाई स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि ती नेपाली महिला र उनका श्रीमान पनि कोभिड १९ देखिएको थियो । यसबाहेक केही महिनाअघि भारत आएका पाँच जना नेपाली जसमा संक्रमण देखिएको थियो जसमध्ये एक जना उपचारपछि निको भइसकेको छ भने चार जनाको भने अझै उपचार चलिरहेको छ ।

Advertisement

संक्रमित नेपालीमध्ये हरियाणाको अम्बालामा रहेका उपचार पछि ठीक भइसकेका छन् भने उत्तरप्रदेश (यूपी) को बागपतमा रहेका बाँकी चार जना संक्रमितको उपचार चलिरहेको छ । उपचार चलिरहेकाहरुको अवस्था पनि सामान्य रहेको छ ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top