कोरोना संक्रमित संख्या ५३ लाख नाघ्यो, मृत्यु हुनेमा अमेरिकापछि युके दोस्रो

१० जेष्ठ, विराटनगर ।
विश्व महामारी कोरोना भाइरसका कारण ५३ लाखभन्दा धेरै मानिसहरु संक्रमित भएका छन् ।

अहिलेसम्म ५३ लाख ६ हजार २ सय ३५ जनालाई सङ्क्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ । सङ्क्रमतिमध्ये अहिलेसम्म २१ लाख ६० हजारभन्दा धेरै उपचार पछि निको भएका छन् भने ३ लाख ४० हजार ४७ जनाको ज्यान गएको छ ।

सबैभन्दा धेरै अमेरिकामा १६ लाख ४५ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने त्यहाँ ९७ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै ब्राजिलमा कोरोना सङ्क्रमणको दर बढ्दै गएको छ ।

Advertisement

ब्राजिल धेरै सङ्क्रमित हुने देशको दोस्रो स्थानमा पुगेको छ । ब्राजिलमा अहिलेसम्म ३ लाख ३२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् भने २१ हजारभन्दा धेरैको ज्यान गएको छ । अमेरिकापछि संक्रमणबाट मृत्यु हुने दोस्रो देश हो युके जहाँ ३६ हजार बढिको ज्यान गइसकेको छ । युकेमा संक्रमित संख्या २ लाख ५४ हजार नाघेको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top