×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गर्दै राजपा

१६ जेष्ठ २०७७

१६ जेठ, काठमाडौं ।
राष्ट्रिय जनता पार्टीले छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने भएकाे छ। संविधान संशोधन प्रस्ताव दर्ता गर्नका लागि राजपाका नेताहरू महन्थ ठाकुर, महिन्द्रराय यादव, लक्ष्मणलाल कणर् लगायत संसद सचिवालय पुगेका छन् ।

संविधान संशोधनको प्रस्तावक राजपा नेता लक्ष्मणलाल कणर् रहेका छन् । समर्थक अन्य सांसदहरू रहेका छन् । सरकारले नयाँ नक्साअनुसार निशान छाप संशोधन गर्न संविधान संशोधन विधेयक शुक्रबार संसद सचिवादयमा दर्ता गरेको छ । विधेयकबारे सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा राजपा नेताहरुले मधेसको माग पनि सम्बोधन गर्न आग्रह गरेका थिए ।

Advertisement
Advertisement

Advertisement

आफूले दर्ता गरेको संविधान संशोधन प्रस्ताव र सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव सँगै पास गर्नुपर्ने राजपा नेताहरूले बताएका छन् । उनीहरूले आफूहरूका माग सम्बोधन नगरिए सरकारले ल्याएको संविधान संशोधन विधेयकमा सहमति हुन नसकिने बताएका छन् ।
राजपाले दर्ता गर्ने संविधान संशोधन प्रस्तावबारे समाजवादीसँग भने छलफल नभएको बताइएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top