२६ जना नेपाली लिएर म्यानमार एयरफोर्सको जहाज काठमाडौं आइपुग्यो

२३ जेष्ठ, काठमाडौं । लकडाउनपछि पहिलो पटक औपचारिक रूपमा नेपालीहरू स्वदेश फिर्ता भएका छन् ।

शुक्रबार बिहान म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका हुन् ।

विमानस्थल कार्यालयका अनुसार पौने ११ बजे म्यानमार एयरफोर्सको जहाज २६ जना नेपालीलाई लिई काठमाडौं अवतरण भएको हो ।

Advertisement

म्यानमार सरकारले आफ्नै खर्चमा यी नेपालीहरुलाई स्वदेश फर्काएको हो। आजै युएईबाट पनि नेपाली कामदारहरू अपरान्ह नेपाल आउँदैछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top