×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

क्रिकेट खेलाडीको तलब १० हजार बढाउन क्यानकाे प्रस्ताव

२५ जेष्ठ २०७७

२५ जेठ काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीको तलबमा १० हजार वृद्धि गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीसँग माग गरेको छ ।

शनिबार बसेको क्यानको बैठकले अहिले खेलाडीले पाउन बाँकी रहेको तलबमा हरेक ग्रेडमा १० हजार रुपैयाँ बढाउन आईसीसी समक्ष प्रस्ताव गरेको क्यान स्रोतले जनाएको छ ।

Advertisement

अहिले नेपाली खेलाडीहरुलाई तीन ग्रेडबाट बाँडेर आईसीसीले नै तलब पठाइरहेको छ । क्यान निलम्बन भएको बेला आईसीसीले तलब दिने गरेको थियो ।

क्यानले सेन्ट्रल कन्ट्रयाकको नयाँ लिस्ट सार्वजनिक गर्नुअघि तलब बढाउन प्रस्ताव गरिएको हो । क्यान स्रोतले भन्यो- ‘हामीले खेलाडीको तलब १० हजार बढाएर पठाउन आईसीसी समक्ष प्रस्ताव गरेका छौँ ।’

अहिले ग्रेड ‘ए’ मा रहेका खेलाडीले ३५ हजार ग्रेड ‘बी’ मा रहेका खेलाडीले २५ हजार र ग्रेड ‘सी’ मा रहेका खेलाडीले १५ हजारका दरले तलब पाउनेछन् ।

क्यानले नयाँ सेन्ट्रल कन्ट्रयाकको लागि पनि अन्तिम तयारी गरिरहेको स्रोतले जनाएको छ । पुरुषतर्फ २४ र महिलातर्फ १८ खेलाडीको सेन्ट्रल कन्ट्रयाक गरिने यसअघि नै क्यानले निणर्य गरिसकेको छ । महिला क्रिकेटरको पहिलो पटक सेन्ट्रल कन्ट्रयाक हुन लागेको हो ।

Advertisement

यस्तै खेलाडीको प्रशिक्षण गर्नका लागि सरकारको निणर्य पर्खिरहेको क्यानले जनाएको छ । यसैगरी विदेशी प्रशिक्षक नियुक्तका लागि केही प्रशिक्षकसँग कुरा भएको र अन्तिम निणर्य हुन बाँकी रहेको स्रोतले जनाएको छ । मौखिक कुराकानी भइरहेको छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top