×

NEPAL TIMES UPDATES

Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026

अमेरिकामा जातीय विभेदविरुद्ध हिंसात्मक प्रदर्शन अझै जारी, राष्ट्रपति ट्रम्पको सर्वत्र आलोचना

२६ जेष्ठ २०७७

२६ जेष्ठ, एजेन्सी । दुई साता अघि प्रहरीले नियन्त्रणमा लिने क्रममा भएका अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्य भएपछि भड्किएको हिंसात्मक प्रदर्शनले अझै रोकिने नाम लिइरहेको छैन ।

देशव्यापी रुपमा प्रदर्शनहरु जारी रहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि आलोचना भइरहेको छ ।

Advertisement
Advertisement

पूर्व अमेरिकी विदेशमन्त्री कोलिन पावेलले राष्ट्रपति ट्रम्पले जातीयता विरोधी प्रदर्शनलाई सम्बोधन गरेको भन्दै कडा आलोचना गरेका छन् ।

उनले राष्ट्रपति ट्रम्प आफैंले दण्डहिनतालाई प्रोत्साहन गरेको र जवाफदेही नभएको आरोपसमेत लगाए । राष्ट्रपति ट्रम्पले संवैधानिक व्यवस्था विपरीत जातीय विभेदलाई प्रोत्साहन गरेको पावेलको आरोप छ ।

विरोध प्रदर्शन नरोकिए सेनाको प्रयोग गर्ने ट्रम्पको चेतावनीको सर्वत्र आलोचना भइरहेको छ । प्रहरीले नियन्त्रणमा लिने क्रममा अफ्रिकन मुलका अमेरिकी नागरिक जर्ज फ्लोइडलाई घुँडाले घाँटी थिचेर हत्या गरेको आरोप लगाइएको छ ।

जातीयवाद र प्रहरीको क्रुरताविरुद्ध दुई सातादेखि अमेरिका, युरोपलगायत विश्वभर विरोध भइरहेको छ । अमेरिकामा दैनिक हजारौं मानिसले प्रहरीको उक्त कदमको विरोधमा प्रदर्शन गरिरहेका छन् ।

कतिपय शहरमा प्रदर्शनहरु हिंसात्मक हुँदा लुटपाट, चोरी र आगजनीका घटनाहरु पनि भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Advertisement

भीड नियन्त्रण गर्न नसक्दा कतिपय राज्यहरुमा कफर््यू नै जारी गरिएको छ । अमेरिकाको वासिङ्टन पोष्ट पत्रिकाको तथ्यांक विवरणअनुसार सन् २०१९ मा प्रहरीको गोली लागेर एक हजार १४ जनाको मृत्यु भएको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top