×

NEPAL TIMES UPDATES

Playing
T20 World Cup 2026: उपाधिका कसको ? || Nepal Times
Mar 08, 2026
Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026

अमेरिकन गायिका बोनी पोइन्टरको निधन

२७ जेष्ठ २०७७

२७ जेष्ठ, एजेन्सी ।
अमेरिकन गायिका बोनी पोइन्टरको ६९ वर्षको उमेरमा निधन भएको छ ।

बोनीको सोमबार हृदयाघातका कारण निधन भएको उनकी बहिनी अनिताले पुष्टि गरेकी छन् । उनी आफ्ना तीन दिदिबहिनीसँग मिलेर गायन ग्रुप (ब्यान्ड) पोइन्टर सिस्टर्समा सक्रिय थिइन् ।

सञ्चारमाध्यमलाई जानकारी दिँदै अनिताले सम्पूर्ण पोइन्टर सिस्टर्स र पोइन्टर परिवारका तर्फबाट उनका लागि प्रार्थना गरिदिन आग्रह गरेकी छिन् । साथै उनले बोनीको निधनले परिवार दुःखी भएको पनि बताएकी छिन् ।

तीनपटक ग्रामी अवार्ड विजेता पोइन्टर सिस्र्टसको ‘फोर माई लभ’ चर्चित गीतमध्ये एक हो । सन् १९७० मा लोकप्रिय भएका पोइन्टर सिस्टर्सको सन् १९७५ मा निस्किएको ‘फेयरिटेल’ गीतले यो ब्यान्डलाई पहिलो ग्रामी अवार्ड दिलाउन सफल भएको थियो । तर यसको दुई वर्षपछि बोनीले ब्यान्ड छाडेर एकल गायनमा सक्रिय थिइन् ।

अहिले ‘पोइन्टर सिस्टर्स’ मा पोइन्टर दिदिबहिनी मात्रै सक्रिय छिन् । जसमा उनले आफ्नी छोरी र नातिनीलाई पनि सामेल गराएकी छिन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top