×

NEPAL TIMES UPDATES

Playing
Trumpको घोषणासँगै तेलको मूल्यमा गिरावट || Nepal Times
May 04, 2026
Playing
लिपुलेकमा बालेन सरकारको चट्टानी अडान, भारत र चीनलाई कडा पत्र || Nepal Times
May 04, 2026
Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026

बुधबार मृत्यु भएका अर्घाखाँचीका व्यक्तिमा कोराना सङ्क्रमण पुष्टि

३० जेष्ठ २०७७

३० जेठ, अर्घाखाँची ।
उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएका मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुषमा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा थापाका अनुसार मालारानी गाउँपालिका वडा नम्बर–४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटवल गएर फर्कंदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ हो ।

जेठ २३ गते लगेको स्वाब नै हराएपछि दुई दिनदेखि शव व्यवस्थापनमा कठिनाइ भएको छ । परीक्षणका लागि पठाएको स्वाब हराएपछि मृतकको शवलाई मालारानी–४, खनकै रातुका चौरमा शव राखिएको थियो ।

Advertisement
Advertisement

जेठ २३ गते स्वाब सङ्कलन गरी कोरोना जाँच गर्न प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको स्वाब हराएपछि आज बिहान पुनः स्वाब पठाइएको थियो । उनलाई मङ्गलबार सन्धिखर्कमा सामान्य उपचारपछि थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको थियो । उपचार गरी घर फर्कंदैगर्दा उहाँको गोरुसिङ्गे सन्धिखर्क–सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो । स्वाबको नतिजा आएकाले शवको व्यवस्थापन नियम अनुसार गर्ने काम भइरहेकोे प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए ।

Advertisement

याे सँगै नेपालमा काेराेना सङ्क्रमणबाट मृत्यु भएकाहरूकाे संख्या १६ पुगेकाे छ ।

भर्खरको समाचार

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

सम्बन्धित खबरहरु

Scroll to Top