×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

कतारबाट स्वदेश फर्किनेको विवरण सार्वजनिक,महंगाे भाडाले निराश

३१ जेष्ठ २०७७

योगेन्द्र योगी
३१ जेठ, दोहा ।
विश्वब्यापी महामारीको ?पमा फैलिएको कोरोना भाइरसको कारण कतार समस्यामा रोकिएका नेपालीहरूलाई स्वदेश फिर्ता गराउनको लागि कतारस्थित नेपाली दुतावासले विवरण सार्वजनिक गरेको छ ।

दूताबासका अनुसार विभिन्न कारणले स्वदेश जान नपाएका नेपालीहरुलाई प्राथमिकताको आधारमा फर्काउने तयारी बारे जानकारी दिँदै आगामी १६ र २० जुन २०२० मा नेपाल एयरलाइन्सका २ उडान र १७ र २२ जुन २०२० मा हिमालय एयरलाइन्सका २ उडान हुने जनाएको छ ।

Advertisement
Advertisement

दुतावासले नेपाल फर्कनै पर्ने नेपालीह?को विवरण (११ जून २०२० सम्म प्राप्त) लाई आधार मानी ५११२ जनाको नाम सार्वजनिक गरेको छ । उक्त सूचिमध्ये प्राथमिकतामा पर्ने नागरिकहरुलाई दूतावासले सूचनामार्फत वा प्रत्यक्ष रुपमा आफैँ सम्पर्क गर्नेछ । हवाई टिकटको मूल्य अमेरिकी डलर ४९० अर्थात ५९ हजर नेपाली रूपैया तोकिएको छ ।

दूतावासका अनुसार आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानु पर्ने, सुत्केरी तथा गर्भवती महिला, कोभिड–१९ बाहेक अन्य कारणले गम्भिर स्वास्थ्य समस्या भएका बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अध्ययन समाप्त भएका विद्यार्थी (इन्टर्न समेत), पारिवारिक पुनर्मिलनका लागि आएका, पर्यटक तथा व्यापारिक भिसामा आएकालाई प्राथमिकतामा राखेको छ ।

श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका, कतार आईडी र भिसा समाप्त भएका वा आईडी रद्द भएका, बेतलबी बिदामा रहेका पनि प्राथमिकमा रहेको दूताबासले जनाएको छ ।

प्राथमिकतामा परेका यात्रुको नामावली सहित उडान अनुमतिको प्रक्रिया पूरा भएपछि उनीहरुको नामावली प्रकाशित गरिने र हवाइटिकट खरिद गर्न सूचित गराइनेछ भने हवाइटिकट खरिद गर्ने स्थान तथा सम्पर्क विवरण सोही बखतमा जानकारी गराइने दूताबासले जनाएको छ ।

हवाई उडान गर्नु अघि कोरोना संक्रमण नभएको स्वास्थ्य परीक्षण गर्ने सम्बन्धमा थप जानकारी पछि उपलब्ध गराइने दूताबासले जनाएको छ । दोस्रो चरणको हवाइ उडानहरु घोषणा भएपछि माथि उल्लेखित प्रकृयाबाट प्राथमिकतामा पर्ने नागरिकहरुको थप नामावली प्रकाशित गरिने दूताबासले जनाएको छ ।

आममाफी पाएका तथा डिपोर्टेशन केन्द्रमा रहेका नेपालीह?लाई कतार सरकारले आफ्नै विमानमार्फत नेपाल फर्काउने प्रक्रिया अघि बढाएको समेत दूताबासले जानकारी दिएको छ ।

यता, दूताबासको आधिकारिक फेसबुक पेजबाट जारी गरेको सूचनामा पिडित श्रमिकहरुले सरकारले निर्धारण गरेको हवाई टिकटको मूल्य देखेर आफूहरु अलमल्ल परेको बताएका छन् ।

समस्यामा परेर स्वदेश फिर्ताको पर्खाइमा रहेका र अलपत्र परेका नेपालीहरुलाई सरकारले सहयोग गर्ला भनेर अपेक्षा गरेर बसेका थिए तर त्यो आशा निराशामा परिणत भएको बताउन थालेका छन् ।

Advertisement

यहाँ क्लिक गरी नामावली सहित विवरण हेर्न सकिने छ 

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top