×

NEPAL TIMES UPDATES

Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026

युभेन्टस कोप्पा इटालियाको फाइनलमा, पेनाल्टीमा चुके रोनाल्डो

३१ जेष्ठ २०७७

३१ जेठ, एजेन्सी ।
इटालियन च्याम्पियन युभेन्टस अवे गोलको आधारमा कोप्पा इटालियाको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार दर्शकबिना युभेन्टसको मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानसँग गोलरहित बराबरीमा रोकिएपछि युभेन्टस फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगको खेल १–१ को बराबरीमा सकिएको थियो ।

खेलको १५ औं मिनेटमा युभेन्टसले अग्रता लिने सुवर्ण अवसर पाएको थियो । आन्द्रीए कोन्टिले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले भीएआरको सहायता लिँदै पेनाल्टी दिएका थिए । तर रोनाल्डोले पेनाल्टीमा गोल गर्न भने सकेनन् । उनको प्रहार पोस्टको भित्रि भागमा लाग्दै मैदानमै फर्किएको थियो । एसी मिलानका गोलरक्षक जियानलुइजी डोनारुम्माले सहि दिशामा डाइभ हानेपनि बल छुन सकेका थिएनन् ।

Advertisement

अग्रता लिन चुकेपानी केहीबेरमा नै युभेन्टसले केहि राहत पायो । रोनाल्डोको पेनाल्टी प्रहार फर्केको बलमा एसी मिलानले काउन्टर गर्ने क्रममा लामो बल खेलाएको थियो । हावामा रहेको उक्त बल रोक्ने प्रयासमा आन्टे रेबिचले युभेन्टसका डिफेन्डर ड्यानीलोमाथि डरलाग्दो फल प्रहार गर्दा रेफ्रीले सिधै रातो कार्ड देखाए ।

२३ औं मिनेटमा रोनाल्डोको प्रहार पोस्टभन्दा थोरै टाढाबाट बाहिरियो । ३१ औं मिनेटमा फ्रान्सेली मिडफिल्डर ब्लेस माटुइडीले उत्कृष्ट बल नियन्त्रण गर्दै पेनाल्टी क्षेत्र नजिकबाट गरेको प्रहार गोलरक्षकले विफल पारिदिए । पहिलो हाफको इन्ज्युरी समयमा लिओनार्डो बोनुचीको हेडरले पोस्टको दिशा लिन नसक्दा युभेन्टस अग्रता लिनबाट चुक्यो ।

दोस्रो हाफको सुरुवातमा नै एसी मिलानका हाकन चाल्हानोग्लुको हेडरले पोस्टको दिशा लिन सकेन । एक खेलाडी कम खेलेपनि मिलानले खेलमा युभेन्टसलाई दबाब बनाउन दिएन । युभेन्टसले दोस्रो हाफमा मिडफिल्ड नै परिवर्तन गरेपनि अग्रता लिन भने संघर्ष जारी रहयो ।

८० औं मिनेटमा पाउलो डिबालाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक डोनारुम्माले उत्कृष्ट ढंगले बचाए । लगत्तै कर्नरमा युभेन्टसले फाइदा उठाउन सकेन । इन्ज्युरी समयको चौथो मिनेटमा एलेक्स सान्ड्रोको प्रहार डोनारुम्माले बचाएपनि मिलानको यात्रा सेमिफाइनलमा सिमित भयो ।

Advertisement

युभेन्टसले अब उपाधिका लागि इन्टर मिलान र नेपोलीबीच दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top