×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अखिल नेपाल फुटबल संघको आपतकालिन बैठक आज बस्दै

१ असार २०७७

१ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आपतकालिन बैठक आज बस्दैछ ।

लकडाउनका कारण लामो समयदेखि बन्द रहेको एन्फा कम्प्लेक्स, सातदोवाटोमा सामाजिक दूरी कायम गरेर बैठकको तयारी गरिएको छ ।

Advertisement

स्रोतका अनुसार आजको बैठकका लागि चार वटा मुख्य एजेन्डा रहेको छ । बैठकमार्फत टासी घलेलाई एन्फाको मानार्थ अध्यक्षमा फर्काउन खोजिएको छ ।

यस्तै कोरोनाका कारण उत्पन्न परिस्थितीमा एन्फाले दिन सक्ने सहयोगका विषयमा पनि निर्णय हुनेछ ।

Advertisement

यसैगरी एन्फाको विरोध गरिरहेका जिल्ला फुटबल संघहरुमाथिको कारवाहीको विषयमा पनि एन्फा बैठकमा छलफल हुने बुझिएको छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top