७ असार, विराटनगर ।
विराटनगर महानगरपालिकाले आज सार्वजनिक विदा दिने भएको छ । महानगरपालिकाले शनिबार सार्वजनिक सुचना जारी गर्दै आईतबार लाग्ने खण्डग्रास सुर्यग्रहणका कारण सार्वजनिक विदा दिईएको जनाएको छ ।
जसअनुसार आईतबार नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरु खुल्ने छैनन् ।
