×

NEPAL TIMES UPDATES

Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026

कोरोनाको नाममा राजनीति नगर्न डब्लुएचओको चेतावनी

९ असार २०७७

९ असार, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना महामारी दु्रत गतिमा फैलिरहेको भन्दै कोरोनाको नाममा राजनीति नगर्न चेतावनी दिएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस आदनोम गेब्रेयसस्ले दुबईमा आयोजना गरिएको शिखर सम्मेलनमा सम्बोधन गर्ने क्रममा विश्वका नेताहरुलाई कोरोनाको नाममा राजनीति नगर्न चेतावनी दिएको हो ।

Advertisement
Advertisement

टेड्रोसले विश्वमा कोरोना संक्रमितको संख्या १० लाख पुग्न तीन महिनाको समय लागेकोमा पछिल्लो समय ८ दिनमा नै १० लाख कोरोना संक्रमितहरु फेला परेको भन्दै कोरोनाले अझै पनि महामारीको रुप लिइरहेको बताए ।

विश्वका स्थानीय अस्पतालहरुमा हुने गरेको राजनीतिका कारण ब्राजिल, इराक, भारत र दक्षिण तथा पश्चिम अमेरिकाका केही राज्यहरुमा संक्रमण फैलिएको बताउँदै उनले कोरोना महामारीसँगै राजनीति हावी भएका कारण संक्रमण फैलिएको आरोप लगाए ।

उनले महामारीको बेला विश्वका नेताहरु एकजुट हुन नसक्नु ठूलो समस्या भएको बताए ।

Advertisement

यता अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीले सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वभर ९० लाख कोरोना संक्रमित रहेको र हालसम्म ४ लाख ६८ हजार बढीको मृत्यु भइसकेको छ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top