×

NEPAL TIMES UPDATES

Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026

राजनीतिक अभिष्टका निम्ति परराष्ट्र सम्बन्धलाई नजोड्न सांसद भुसालको आग्रह

९ असार २०७७

९ असार, काठमाडौं ।

सत्तारुढ नेकपाका सांसद वेदुराम भुसालले नेपालले स्वतन्त्र निर्णय गर्न खोज्दा किन भारतबाट टाढ गर्न खोजिएको भनेर प्रश्न गरिने गरेको बताएका छन् ।

Advertisement
Advertisement

राष्ट्रियसभाको मंगलबारको बैठकमा भुसालले नागरिकता विधेयकका विषयमा प्रतिपक्षी दलका सांसदले उठाएको प्रश्नको जवाफ दिने शैलीमा बोल्दै राजनीतिक अभिष्टका निम्ति परराष्ट्र सम्बन्धलाई नजोड्न आग्रह गरेका थिए ।

राष्ट्रियसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद जितेन्द्रनारायण देवले वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षको समय सीमा लगाउने निर्णय असंवैधानिक भएको, नेपालको परराष्ट्र सम्बन्धको आधार भत्काउने, नेपाललाई चीनको झोलामा राख्ने लगायतका प्रतिगामी काम भएको आरोप लगाएका थिए ।

उनले सत्तारुढ नेकपा मण्डले राष्ट्रवादमा लागेको भनेका थिए । भुसालले ती भनाइ आपत्तिजनक भएको बताए । उनले संविधानले संघीय कानुन बनाएर वैवाहिक अंगीकृत नागरिकताको व्यवस्था भनेको अवस्थामा सोहीअनुसार कानुन बनाउँदा कसरी संविधान विपरीत हुन्छ भनेर प्रश्न गरेका थिए ।

चीन जोड्ने कोदारी राजमार्ग निर्माण गर्ने बेला, संविधान निर्माणका बेलाको र नाकाबन्दीको बेलाकै जस्तो नागरिकता विधेयकमा पनि कुरा उठाइएको भुसालको भनाइ थियो । नेपालले स्वतन्त्र ढंगले जब निर्णय गर्छ किन भारतबाट टाढा गर्न खोजिएको भनिन्छ ? के भारतको चंगुलमा राखिरहनुपर्छ भनिरहेको हो ? राजनीतिक दुर्घटना हुन्छ भनिएको छ, के भारतको छोटे भाइ भइरहेन भनेर हो ? नेपालले आफ्नो खुट्टामा आफै‌ हिँड्न खोज्दा किन आपत्ति हो ? उनले प्रश्न गरेका थिए ।

भारतको नाम लिएर नेपाली नेताहरूले नै किन आगो लगाउछौं भनिँदैछ भनेर उनले प्रश्न गरेका थिए । नेपालले कानुन भारतका युपी र बिहारबाट आउने महिलाका लागि मात्रै निर्णय नगरेर विश्वका जुनसुकै मुलुकका महिलाले नेपाली पुरुषसँग विवाह गरेर आउँदा पनि त्यो व्यवस्था लागु हुने बुझ्न उनले आग्रह गरेका थिए ।

Advertisement

जुन खालको व्यवस्था हाम्रो छिमेकले गरेको छ त्यस्तै व्यवस्था हामीले गर्दाखेरि भारतसँगको सम्बन्ध कटअप हुन्छ भन्ने ? हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धको जग भत्किन्छ भन्ने ? राजनीतिक अभिष्टका निम्ति राखिएका यी तर्क हुन्, भुसालले भने ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top