×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नगरपालिकाको गाडीले ठक्कर दिँदा आमाछोराको मृत्यु

११ असार २०७७

११ असार, सप्तरी ।
सप्तरीको खड्ग नगरपालिका–७ मा बुधबार बेलुका गाडीको ठक्करबाट आमाछोराले ज्यान गुमाएका छन् ।

उनीहरूलाई कञ्चनरूप नगरपालिकाको स्कारपियोले ठक्कर दिएको हो । मृत्यु हुनेमा ६५ वर्षीया सुदनीदेवी दास र ४० वर्षीय वीरेन्द्र दास छन् । स१झ ४८७ नम्बरको स्कारपियोले बेलुका ९ बजे ठक्कर दिँदा उनीहरूको घटास्थलमै ज्यान गएको थियो ।

Advertisement

कमलेश मुखियाले चलाएको उक्त गाडीमा घटनाका बेला नगरपालिकाका लेखा अधिकृत राजेशकुमार राज पनि थिए । आमाछोरालाई ठक्कर दिएपछि उनीहरू भागेका थिए । चालक मुखिया राजविराजमा लेखा अधिकृत राजलाई छोडेर भारदह हुँदै कञ्चनपुर गइरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो ।

चालकसहित गाडी पनि प्रहरी नियन्त्रणमा रहेको डीएसपी तिलक भारतीले जानकारी दिए । चालकको राति नै स्वास्थ्य परीक्षण गरिए पनि मदिरा पिए, नपिएको रिपोर्ट आइनसकेको उनले बताए । स्रोतका अनुसार बुधबार कञ्चनरुप नगरपालिकाको नगरसभा थियो ।

Advertisement

नगरसभापछि लेखा अधिकृत राज चालकसहित गाडी लिएर लहान गएका थिए । फर्किने क्रममा उक्त दुर्घटना भएको हो ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top