१४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय ६३ नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।
आइतबार १ सय ७९ जना डिस्चार्ज भएसंगै हालसम्म ३ हजार १३ जना उपचार पछि निको भए ।
एफडब्लूसीएमएसमा आबद्ध २५ मुख्य र २५० सहयोगी संस्थामाथि छानबिन
एसीसी प्रिमियर कपमा नेपाल च्याम्पियन, एसिया कपमा छनोट
दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन, सी–मोदी भेटमा विश्वको नजर