×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पाटनमा अनसनरत तीनजनामध्ये एक युवा अस्पताल भर्ना

१६ असार २०७७

१६ असार, काठमाडौं । कोरोना महामारी नियन्त्रणमा सबल व्यवस्थापन माग राख्दै पाटनमा अनसन बसेका तीनमध्ये एक युवाको अवस्था चिन्ताजनक भएपछि अस्पताल भर्ना गरिएको छ ।

शुक्रबारदेखि पाटन दरबार स्क्वायरको कृष्णमन्दिर अगाडि पाटीमा ’इनफ इज इनफ’का अभियन्ता इसान ’ई’ सहित तीन युवा अनसनमा बसेका थिए । उनीहरूमध्ये ३५ वर्षीय सुदन गुरूङ बिरामी परेपछि उनलाई सोमबार राति महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको हो ।

सोमबार दिउँसो नियमित स्वास्थ्य जाँच गराउने क्रममा गुरूङको किड्नीमा समस्या देखिएपछि अस्पताल लग्न डा. दीपक श्रेष्ठले सुझाव दिएका थिए।

तर पनि उनले आफ्नो अनसनलाई निरन्तरता दिन खोजेका थिए । राति बेहोश भएपछि उनलाई साढे आठ बजे टिचिङ अस्पताल लगिएको हो ।

हाल पाटनमा ई र सुबानी सिजापति भने अनसनरत नै छन् । उनीहरू सँगै दुई युवा रिले अनसनमा थपिएका छन् ।

उनीहरूले कोरोना महामारी नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै शान्तिपूर्ण आन्दोलन गरेका थिए र पछि अभियन्ता ईले अनसन सुरू गरेका हुन्।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top