×

NEPAL TIMES UPDATES

Playing
३५ मिनेटमा राजनीति हल्लियो: रविको भाषण ट्रेन्डिङ!|| Nepal Times #rabilamichhane #rsp #nepal
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा किन गएनन् बालेन ? नभ्याएर कि नचाहेर || Nepal Times
Mar 18, 2026
Playing
इरानीहरुको नरसंहारमा ट्रम्पलाई गोप्य सहयोग गर्दैछन् खाडी देश ? || Nepal Times
Mar 18, 2026
Playing
मोज्ताबाको अधूरो राजतिलक, इरानी पवित्र शहर कुममा विरोध|| Nepal Times
Mar 18, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-04-2082 || Nepal Times
Mar 18, 2026
Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026
Playing
बिचौलियासँग अघि छोरा बलि चढाएर संसद छिरेकी आमालाई सम्झिनु| Nepal Times
Mar 18, 2026

न्युजिल्यान्डका स्वास्थ्यमन्त्री आफैले लकडाउन उल्लंघन गरेपछि दिए राजिनामा

१८ असार २०७७

१८ असार, एजेन्सी । न्युजिल्यान्डका स्वास्थ्यमन्त्री डेभिड क्लार्कले राजीनामा दिएका छन् । कोरोना भाइरस नियन्त्रणमा स्वास्थ्यमन्त्री आफैले लकडाउन उल्लंघन गरेको भन्दै व्यापक आलोचना भएपछि क्लार्कले बिहीबार पत्रकार सम्मेलनमार्फत् राजीनामाको घोषणा गरेका हुन् ।

गत अप्रिलमा लकडाउन उल्लंघन गर्दै परिवारसहित समुद्री किनारमा घुम्न गएपछि स्वास्थ्यमन्त्री क्लार्कको कडा आलोचना भएको थियो ।

Advertisement

क्लार्कले आफू स्वास्थ्यमन्त्रीको पदमा बसिरहँदा कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सरकारले चालेका कदमप्रति नकारात्मक टिप्पणी बढ्ने भन्दै राजीनामा दिएको बताएका छन् । बीबीसीका अनुसार प्रधानमन्त्री जसिन्डा आर्डनले क्लार्कको राजीनामा स्वीकृत गरिसकेकी छिन् ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा न्युजिल्यान्डले चालेका कदमको विश्वभरबाट प्रशंसा भइरहे पनि मुलुकभित्रै भने स्वास्थ्यमन्त्री क्लार्कको व्यापक आलोचना भइरहेको थियो । उनले पहिले नै राजीनामा दिने बताए पनि त्यतिबेला संक्रमण नियन्त्रणमा आइनसकेकाले प्रधानमन्त्री आर्डनले स्वीकृत गरेकी थिइनन् । प्रधानमन्त्री आर्डनले स्वास्थ्यमन्त्री क्लार्कको राजीनामाका विषयमा प्रतिक्रिया दिँदै मुलुकको स्वास्थ्य नेतृत्वले नागरिकको मतलाई सम्मान गरेको बताएकी छिन् ।

आउँदो सेप्टेम्बरमा चुनाव नभएसम्मका लागि स्वास्थ्यमन्त्रीको जिम्मेवारी शिक्षामन्त्री क्रिस हप्किन्सले सम्हाल्नेछन् ।

न्युजिल्यान्डले हतारमा कोरोनामुक्त घोषणा गरे पनि पुनः संक्रमण देखिएको छ । बिहीबार बिहानसम्म बेलायतमा कोरोना भाइरसका २२ जना संक्रमित रहेका छन् । अहिलेसम्म न्युजिल्यान्डमा कोरोना संक्रमणका कारण २२ जनाको मृत्यु भएको छ भने कोरोना संक्रमित एक हजार ५ सय २८ जना छन् ।

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top