×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026

प्रधानमन्त्री ओलीको समर्थनमा पोखरामा पनि प्रदर्शन

१९ असार २०७७

१९ असार, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा पोखरामा पनि प्रदर्शन भएको छ ।

नेकपाका ओली पक्षका युवा एवं विद्यार्थीहरूले प्रधानमन्त्रीको पक्षमा प्रदर्शन गरेका हुन् । ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नपाइने भन्दै उनीहरूले ‘भारतीय दलाल होसियार’, ‘आज होइन भोलिलाई ५ वर्ष ओलीलाई’, ‘स्थिर सरकार जनताको चाहना’लगायतका नारालगायतका थिए।

Advertisement
Advertisement

झन्डै एक सय जनाको उपस्थिति रहेको प्रदर्शनमा सहभागीहरू बिहानैदेखि पानी परिरहेकाले रेनकोट र छाता ओढेर प्रदर्शनमा सहभागी भएका थिए।

प्रदर्शनपश्चात आयोजित कोण सभामा बोल्दै अपेक्षा अधिकारीले प्रधानमन्त्री ओलीकै कारण आफूहरूले शिर उठाउन पाएको दाबी गरिन्।

‘प्रजातन्त्र आएदेखि झुकेको शिर पहिलो पटक देशले उठाएको छ,’ उनले भनिन्, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा र कालापानी नेपालका नक्सामा ओलीले नै ल्याउनुभएको हो।’

ओलीले नै भारतले लगाएको नाकाबन्दी परास्त गरेको भन्दै उनले स्वाभिमान देखाएको बताइन्।

प्रधानमन्त्री ओलीले लाखौं युवालाई सुखी नेपाली समृद्ध नेपाल भनेर सपना देखाएको भन्दै उनले विकासका लागि ओलीले कहिले रेल त कहिले पानी जहाजको कुरा ल्याएको बताइन्।

नेताहरुले व्यक्तिगत स्वार्थका लागि तानाबाना बनाएको भन्दै उनले आफ्नो छाती चिरेर आउने दाबी गरिन्।

‘हामी युवा सडकमा नारा मात्र लगाएर बस्ने हो र, उनले भनिन्, होसियार, खबरदार हाम्रो भविष्यसँग खेलबाड गर्न पाउनुहुन्न।’

Advertisement

उनले प्रधानमन्त्री ओलीलाई ५ वर्षसम्म सरकार चलाउन सहयोग गर्न समेत आग्रह गरिन्।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top