बारामा मास्क प्रयोग नगर्नेलाई कारबाही

२० असार ७७, आइतबार

२१ असार, बारा । बारामा मास्क प्रयोग नगर्नेहरुलाई कारबाही गर्ने अभियान चलाइएको छ ।

प्रहरीले शनिबार मास्क प्रयोग नगरिकन सार्वजनिक स्थानमा हिँडडुल गर्ने एक सय २८ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

कलैया बजारका विभिन्न चोकबाट मास्क प्रयोग नगर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो । शुक्रबारसम्म मास्क प्रयोग गर्न आग्रह सहित माइकिङ गरिएको र शनिबारदेखि मास्कको प्रयोग नगर्नेलाई काबाही गर्न थालिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।

नियन्त्रणमा लिएकाहरुलाई सङ्क्रामक रोग निवारण ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत जनही एक सय रुपैयाँ जरिवाना लिएर मास्क प्रयोग गर्ने शर्तमा छोडिएको प्रहरीले जनाएको छ ।

प्रहरीले मास्क नलगाउने व्यापारी, बटुवा र सवारी चालकलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top