२१ असार, काठमाडौं । आज आइतबार मात्र थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय ३२ जना डिस्चार्ज भएसंगै हालसम्म उपचारपछि निको हुने संक्रमितको संख्या ६ हजार ५ सय ४७ पुगेको छ ।