जहदास्थित लक्ष्मिनिया युवा क्लबले बनायो आफ्नै भवन

२१ असार ७७, सोमबार

२१ असार,विराटनगर ।
लक्ष्मिनिया युवा क्लबले दोस्रो वार्षिकोत्सवको अवसरमा आफ्नै क्लबको कार्यालय भवनको उद्घाटन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का प्रदेश सभा सदस्य जयराम यादवले कार्यालयको उद्घाटन गरेका हुन् ।

मोरङस्थित जहदा–५ मा क्लब स्थापना भएको २ वर्ष पुगेको अवसरमा क्लबको कार्यालय भवनको उद्घाटन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य यादवले जब सम्म समाजको गतिविधि सुदृढ हुँदैन तबसम्म राजनीतिक, सामाजिक क्षेत्रमा सफलता नहुने बताए । गाउँ, समाज र देशको मेरुदण्डको रूपमा रहेको युवा शक्तिलाई सरकारी, व्यक्तिगत जुनसुकै स्तरबाट साथ दिने प्रतिबद्धता यादवले जनाएका छन् ।

त्यस्तै, कार्यक्रममा बोल्दै जहदा गाउँपालिका ४ का वडाध्यक्ष जयनरथ गिरीले युवाहरूको कामप्रतिको लगाव, इमान्दारितालाई मध्यनजर गरेर आफ्नो पाउने सेवा सुविधाबाट मासिक ५ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै सोही कार्यक्रममा जीवन विकास लघुवित्त संस्था लिमिटेडले उक्त संस्थामा आबद्ध सदस्यका छोरा, छोरीमध्ये एसइईमा उत्कृष्ट अङ्क ल्याउनेहरु दुई जनालाई छात्रवृत्ति वितरण गरेको छ । कार्यक्रममा क्लबले वर्षभरि उत्कृष्ट काम गरेको भन्दै ३ जना सदस्यलाई सम्मान गरेको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top