×

NEPAL TIMES UPDATES

Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026

सेनाको मैदानका लागि भौतिक पूर्वाधार निर्माण गरि एन्फाद्वारा हस्तान्तरण

२६ असार २०७७

२६ असार, काठमाडौं । नेपाली सेनाको भद्रकालीस्थित जंगी अड्डाको फुटबल मैदानका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गरि अखिल नेपाल फुटबल संघ(एन्फा)ले सेनालाई हस्तान्तरण गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रधानसेनापती पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका थिए । अन्तर्राष्ट्रीय फुटबल प्रतियोगिता आयोजना गर्दा अभ्यास मैदानमा रुपमा सेनाको मैदान प्रयोग गर्ने उद्देश्यका साथ एन्फा र सेनाबीच सहकार्य भएको बताइएको छ ।

Advertisement

एन्फाले सेनाको मैदानमा आवश्यक पर्ने भिभिआइपी प्यारापिट मुनि रहेको २ वटा प्लेयर चेन्जिङ रुम, खेलाडीहरुका लागि व्यक्तिगत लकर, रेफ्री चेन्जिङ रुम, रेफ्रीका लागि लकर निर्माण गरेको थियो । त्यस्तै एन्फाले फिजियोथेरापी बेड, ऐन, फ्रिज, टेबल, तीन कोठामा कार्पेट लगाउनुका साथै रंग रोगन समेत गरिदिएको सेनाले जनाएको छ । निर्माण कार्यमा झन्डै १५ लाख रुपैयाँ खर्च भएको छ ।

असोजमा नेपालले विश्व कप छनोटको खेल आयोजना गर्दैछ । विश्व कप छनोट खेल्न अष्ट्रेलिया, चाइनिज ताइपे र जोर्डन फुटबल टोली नेपाल आउनेछन् । त्यसरी आउने विदेशी टोलीलाई अभ्यासका लागि त्यो मैदान स्तर उन्नती गर्न एन्फा र सेनाबीच सहमति भएको र त्यहि अनुरुप पूर्ननिर्माण भएको बताइएको छ ।

Advertisement

एन्फाका अध्यक्ष शेर्पाले सेनासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । प्रधानसेनापति थापाले नेपाली फुटबल विकासका लागि एन्फासँग भविष्यमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top