नेपालमा कुल कोरोना संक्रमितको संख्या १८ हजार नाघ्यो

७ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । कुल संक्रमितमध्ये ५ हजार ३ सय ७० वटा सक्रिय केशहरु छन् ।

Advertisement

आजै २ सय ७ जना डिस्चार्ज भएसंगै हालसम्म १२ हजार ६ सय ८४ जना संक्रमित उपचारपछि निको भएका छन् ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top