लगानी बोर्डले मेट्रो रेलको सम्भाव्यता अध्ययन शुरु गर्ने

८ बैशाख ७५, शनिबार
Share this
697shares

वैशाख ८, २०७५ ः लगानी बोर्डले काठमाडौं–धुलिखेल मेट्रो रेलको सम्भाव्यता अध्ययन शुरु गर्ने भएको छ । बाेर्डले राजधानी भित्रिने मुख्य नाका नाग ढुङ्गाबाट धुलिखेलसम्म ३७ किलोमिटर मेट्रो रेलको सम्भाव्यता अध्ययन शुरु गर्न लागेकाे हाे ।

Advertisement

चालु आर्थिक वर्षबाटै सो महत्वकांक्षी परियोजनाको सम्भाव्यता अध्ययनका लागि अन्तर्राष्ट्रिय परामर्श दातालाई प्रस्ताव पेश गर्न आव्हान गर्न लागिएको बोर्डका प्रवक्ता उत्तम भक्त वाग्लेले जानकारी दिए।  सम्भाव्यता अध्ययनका लागि प्रस्तावित मस्यौदा प्रधानमन्त्री केपी ओली नेतृत्वको बोर्डको कार्यकारी बैठकमा प्रस्तुत गर्न लागिएको छ । आयोजना सार्वजनिक र निजी साझेदारीमा गर्ने गरि मोडालिटी तयार गरिएको छ । आउँदाे आर्थिक वर्षको बजेटमै पार्नेगरि अयोजना अघि वढाउन लागिएको प्रवक्ता काफ्लेले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top