आज थपिए २४६ नयाँ संक्रमित, १११ जना डिस्चार्ज

आज थपिए २४६ नयाँ संक्रमित, १११ जना डिस्चार्ज

१८ साउन, काठमाडौं । आज आइतबार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या हालसम्म २० हजार ३ सय ३२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये ५ हजार ६ सय ७२ वटा सक्रिय केशहरु छन् ।

पछिल्लो २४ घण्टामा १ सय ११ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म १४ हजार ६ सय ३ जना संक्रमित उपचार पछि निको भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.