×

NEPAL TIMES UPDATES

Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026

भारतबाट आएका २१ जना कामदारमध्ये १८ जनामा काेराेना संक्रमण

१९ श्रावण २०७७

काठमाडाैँ : गत साता वीरगञ्ज नाका भएर २१ जना भारतीय कामदार निर्माण कार्यका लागि ओखलढुङ्गामा ल्याइए । वीरगञ्जबाट निर्बाध प्रवेश गरेका उनीहरूको प्रदेश १ को विराटनगरमा स्वाब सङ्कलन गरी परीक्षण गरियो । भारतबाट नेपाल प्रवेश गरेको २१ जनामध्ये १८ जना कोरोनाभाइरस सङ्क्रमित भएको पुष्टि भएको छ । हाल उनीहरू गोठगाउँमा आइसोलेसनमा छन् ।

नेपाल र भारतमा दैनिक रुपमा करिब एक हजार व्यक्ति सीमा ओहोरदोहोर गर्दैआएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गृह मन्त्रालयको तथ्याङ्कबमोजिम बिहीबार मात्रै ५०६ जना नेपालबाट भारत गएको र ६५९ जना भारतबाट नेपाल प्रवेश गरेको जनाएको छ । भारतसँग जोडिएको चार राज्य उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाल र उत्तराखण्डमा दैनिक रुपमा सङ्क्रमित हुनेको सङ्ख्या बढ्दो छ ।

Advertisement
Advertisement

Advertisement

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लकडाउन खुकुलो भएपनि स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दैआएको छ । मन्त्रालयले घरबाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने निर्देशिकासमेत जारी गरेको छ तर बढ्दो सङ्क्रमणबीच मास्क नलगाएका करिब दुई लाख व्यक्तिलाई कारबाही गरिएको छ ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top