इनफ इज इनफ अभियानका अभियन्ता अनसनरत ईः अस्पताल भर्ना

१९ साउन, काठमाडौं । कोरोना महामारीको उचित व्यवस्थापनको माग गर्दै १७ दिनदेखि अनशनरत ईः अस्पताल भर्ना भएका छन् ।

उनको मुटुको चाल र रगतमा चिनीको मात्रा कम देखिएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको इनफ इज इनफ अभियानका अभियन्ता आलोक सुवेदीले जानकारी दिए ।

ईःले अस्पतालबाटै अनशनलाई निरन्तरता दिने बताएका छन् । यसअघि उनी बसन्तपुरमा अनशन बसेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top