आज थपिए ३३८ संक्रमित, संक्रमितको संख्या २३,३१० पुग्यो

२६ साउन, काठमाडौं । आज सोमबार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

योसंगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ ।

कुल संक्रमितमध्ये ६ हजार ७ सय ३८ वटा सक्रिय केशहरु छन् ।

Advertisement

पछिल्लो २४ घण्टामा १ सय ४० जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म १६ हजार ४ सय ९३ जना कोरोना संक्रमित उपार पछि निको भएर घर फर्किएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top