ललितपुरको किष्ट अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

२६ साउन, काठमाडौँ ।
ललितपुरको किष्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले ती महिलाको सोमबार बिहान ९ बजे मृत्यु भएको जानकारी दिए ।

Advertisement

निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे अस्पताल पुगेकी उनलाई शंका लागेर कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको थियो ।

उनी भेन्टिलेटरमा उपचाररत थिइन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top