NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता मङ्लबार भदौ ३१ , २०८२
बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ? मङ्लबार भदौ ३१ , २०८२
देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ? मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ? मङ्लबार भदौ ३१ , २०८२
सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ? मङ्लबार भदौ ३१ , २०८२
Next
Prev

समाचार

कोरोनाको भयका कारण राधाकृष्ण रथयात्रा गाडीमा गराईयो (फोटोसहित)

बुधबार साउन २८ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ साउन, विराटनगर । बाजागाजा, झाँकी, नृत्य, भजनमण्डलीसहित विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट अर्थात आजैका दिन भगवान राधाकृष्णको रथारोहण हुँदै आएको थियो ।

दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्राका रुपमा मानिएको विराटनगरको ऐतिहासिक रथयात्राको अवलोकन र श्रीकृष्ण भगवानको दर्शन गर्न हरेक वर्ष विराटनगरका सडकमा लाखौं भक्तजनहरुको घुँइचो देखिन्थ्यो ।

प्रत्येक वर्ष नेपालसंगै भारत, बंगलादेशबाट समेत झण्डै पाँच लाख दर्शनार्थीहरु रथयात्रामा सहभागि भएर एकैसाथ विराटनगरको सडकमा देखिनु त्यो पनि नगण्य घट्नाबाहेक विराटनगरबासीको लागि गौरव र पहिचानको विषय बनेको छ । तर विराटनगरको यस भब्य ऐतिहासिक, दक्षिण एसियाकै दोस्रो ठूलो मानिएको रथयात्रा यस वर्ष भने विधी पूरा गर्दै औपचारिकतामा मात्रै सिमित भएको छ।

LS Auto

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, रथयात्रा आयोजक समितिका अध्यक्ष बाबुराजा ओझा लगायत समिति पदाधिकारीको सहभागितामा रथयात्रालाई औपचारिकता दिईएको छ।

भगवान राधाकृष्णलाई गाडीमा हालेर नगर परिक्रमा गराईएको छ। तीनपैनी स्थित मन्दिर परिसरबाट निकालिएको रथ गाडीमा गोल्छाचौक, महेन्द्र चोक, मुनालपथ, बरगाछी हुदै पुन मन्दिर परिसर पुगेको थियो । कोरोना भाइरसको संक्रमण र यसको जोखिमका कारण विधि पूरा गर्दे जनसागर सहभागि हुने रथयात्रा केही ब्यक्तिमा सिमित गरिएको हो ।

प्रत्येक वर्ष आजको दिन जनसागर उत्रिने विराटनगरका सडकहरु आज सुनसानप्रायः देखिएका छन । त्यसमाथि तिव्रगतिमा समुदायस्तरमा फैलिएको कोरोना संक्रमण रोकथामका लागि लगाइएको लकडाउन र केही स्थानहरु शील गरिएकाले पनि विराटनगर सुनसान देखिएको छ ।

हरेक वर्ष उल्लासमय कृष्णजन्माष्टमी तथा रथयात्रा मनाउँदै आएका विराटनगरका भक्तजनहरुले यस वर्ष भने मन्दिरमा सामाजिक दुरी कायम गर्दै तथा घर, घरमै राधाकृष्णको आराधाना गरी मनाएका छन् ।

कोरोनाको संक्रमण बढ्दै गएपछि र रथयात्रा निकाल्दा बढि भिडभाड तथा संक्रमण फैलिन सक्ने जोखिमका कारण यस वर्षको रथयात्रा ननिकाल्ने निर्णय गरेको विराटनगर तीनपैनीस्थीत श्री राधाकृष्ण मन्दिर समितिले यस अघिनै जनाइसकेको छ ।

द्धापर युगमा पिता वासुदेव र माता देवकीको कोखबाट भाद्र कृष्ण अष्टमीको दिन भगवान श्री कृष्णको जन्म भएको थियो । त्यसैले सो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भन्ने गरिन्छ ।

यसवर्ष कोरोनाको कहरमा संसारभरका हिन्दु धर्मावलम्बी र भगवान श्री कृष्णका भक्तहरुले जन्माष्टमी भीडभाड नगरी मनाएका छन् ।

त्यसैगरी नेपालका विभिन्न स्थानमा रहेका राधाकृष्ण मन्दिरबाट जन्माष्टमीको भोलीपल्ट निकालिने रथयात्रा पनि स्थगित गरिएको छ । विराटनगरको राधाकृष्ण रथयात्रा वि.स. १९८८ मा खटयात्राबाट सुरु भएर ०२४ सालदेखि रथयात्रामा परिणत भएको हो । ८ जनाले थालेको खटयात्रा अहिले रथ यात्रामा परिणत हुँदा प्रत्येक वर्ष ५ लाख र सोही हाराहारीमा भक्तजन सहभागी हुदै आएका थिए ।

यसदिन राधाकृष्णको दर्शन तथा रथको डोरी छुँदामात्र पनि पाप नास हुने जनविश्वासका कारण पनि रथयात्रामा भक्तजनहरुको घुँइचो लाग्ने गरेको थियो ।

लोकप्रीय

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

विचार

थप समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.