नेपाल प्रहरीका ४९ एसपीकाे सरुवा

४ भदौ ७७, बिहीबार

४ भदौ, काठमाडौं ।
नेपाल प्रहरीका ४९ जना प्रहरी उपरीक्षकको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको बिहीबारको निर्णयअनुसार ४९ जना एसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो ।

Advertisement

सरुवा हुनेमा नुवाकोट, सप्तरी, सिन्धुपाल्चोक, स्याङ्जा, पूर्वी नवलपरासी, पाल्पा, सर्लाही, रुपन्देहीलगायतका जिल्लाका प्रमुख पनि छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top