सीतापाइला एसिड प्रकरण : पीडकलाई जेल, पीडितलाई राहत

४ भदौ, काठमाडौँ ।
काठमाडौंको सीतापाइलामा गएको साउन ८ गते साँझ पवित्रा कार्कीमाथि एसिड आक्रमण गर्ने दुई जना पुर्पक्षका लागि जेल चलान भएका छन् । बिहीबार जिल्ला अदालत काठमाडौंले पीडित २२ वर्षीया कार्कीमाथि एसिड प्रहार गर्ने मोहम्मद आलाम र मुन्ना मोहम्मद दुबै जनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।

न्यायाधीश कृष्णजंग शाहको इजलासले उक्त आदेश दिएको हो । राहत कोषबाट पीडितलाई तत्काल दुई लाख क्षतिपूर्ति दिन पनि अदालतले आदेश दिएको छ । उक्त मुद्दामा फैसलाका लागि सुनुवाइ हुन भने बाँकी छ ।

साउन ८ गते साँझ दही किन्न निस्किएकी ओखलढुंगाकी पवित्रा कार्कीमाथि एसिड आक्रमण भएको थियो । उनीमाथि आफ्नै पूर्व मालिक समेत रहेका रौतहट लक्ष्मीपुर घर भई काठमाडौंस्थित डल्लु बस्दै आएका आलामले मोहम्मदलाई एसिड प्रहार गर्न लगाएका थिए ।

Advertisement

एसिड प्रहार गर्ने मुन्ना र आलामलाई प्रहरीले आक्रमण गरे लगत्तै सोही रात पक्राउ गरेको थियो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top