आज थपिए ८३८ संक्रमित, कुल संक्रमितको संख्या ३०,४८३ पुग्यो

५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८ सय ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म नेपालमा संक्रमित हुनेहरुको संख्या ३० हजार ४ सय ८३ पुगेको छ ।

Advertisement

कुल संक्रमित मध्ये हाल १२ हजार १ सय ३२ वटा सक्रिय केशहरु छन् ।

आज शुक्रबार मात्र २ सय ५० जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितको संख्या १८ हजार २ सय १४ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top