आज थपिए ८८४ संक्रमित, संक्रमितको संख्या ३७,३४० पुग्यो

१३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा आज थप ८ सय ८४ जना संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।

Advertisement

आज मात्र ३ सय १३ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म २० हजार ५ सय ५५ जना डिस्चार्ज भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top