×

NEPAL TIMES UPDATES

Playing
पश्चिम एसियामा दिगो शान्ति कि भीषण यु द्ध ?४८ घण्टा निर्णायक || Nepal Times
Apr 15, 2026
Playing
रुस–चीनसंग नजिक रहेको उत्तर कोरिया किन इरानसँग दूरी बढाउँदैछ ? || Nepal Times
Apr 15, 2026
Playing
दीपक भट्टसँग १० विलासी गाडी, शुद्धीकरण विभागले गर्याे जफत|| Nepal Times
Apr 15, 2026
Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026
Playing
बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य || Nepal Times
Apr 15, 2026
Playing
Top 15 Afternoon News || April-15-2026 || Nepal Times
Apr 15, 2026
Playing
गृहमन्त्रीले निर्देशनपछि कार्यक्षमताका आधारमा डिआइजीको बढुवा || Nepal Times
Apr 15, 2026
Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुजमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026

दुबईका नेपालीमा अर्काे विपत्त, जरिवाना तिर्न नसक्दा विमानस्थलमै बास

१५ भाद्र २०७७

१५ भदौ, दाेहा।
जरिवाना तिर्न नसक्दा संयुक्त अरब इमिरेट्स (यूएई)बाट स्वदेश फर्किन लागेक एक दर्जन बढि नेपाली विमानस्थलमै रोकिएका छन् । भिसा समय अवधि सकिएका नेपालीहरुले अध्यागमनमा समय सकिए बापतको जरिवाना शुल्क तिर्न नसक्दा उनीहरु दुबई विमानस्थलमै अलपत्र परेका छन् ।

नेपाल एअरलाइन्सको चार्टर्ड उडान २२९२ को उडानमार्फत स्वदेश फर्किनको लागि टिकट लिएका मध्ये १७ जना नेलालीले भिसाको अवधि सकिँदा तिर्नुपर्ने जरिवाना शुल्क तिर्न नसक्दा नेपालफर्कन नपाएको बताइएको छ । स्वदेश फर्किन लागेका अधिकांश नेपाली यात्रुहरुले अध्यागमनमा जरिवाना तिर्नुपर्ने भएकाले जहाज निर्धारित समयभन्दा झण्डै चार घण्टा पछि मात्र उडेको युएईस्थित नेपाल एयरलाइन्सको कार्यालयले जनाएको छ । सो उडानमार्फत २ सय ५८ जना नेपाली स्वदेश फर्किएका छन ।

Advertisement
Advertisement

Advertisement

युएईले मार्च १ भन्दा अघि भिसाको अवधि सकिएकालाई जरिवाना नलिने भनेपनि मार्चपछि भिसाको अवधि सकिएका सयौ नेपाली जरिवाना तिर्न पर्दा समस्यामा परेका छन् । नेपाल सरकारले समयै भिसा सकिएकाहरुलाई उद्दार नगर्दा उनीहरु जरिवाना तिर्न बाध्य छन् । पटक पटक स्थगित हुदै सुरु भएको उद्धार उडानले अब पनि निरन्तरता नपाए धेरै नेपालीले थप जरिवाना र सजाय भोग्नुपर्ने हुन सक्ने दुबईमा रहेका नेपालीहरुले बताएका छन । यस घटनामा दूतावासले समेत अझै चासो नदेखाएको उनीहरुको गुनासो छ ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top