१८ भदौ, काठमाडौं । सुनको मूल्य आज प्रतितोला सात सय रुपैयाँ घटेको छ ।
छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदी तोलाको १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
युक्रेन युद्धमा सम्झौता नजिकः जेलेन्स्की–ट्रम्पसँग वार्ता गर्न माने पुटिन
अबको तीन दिन कस्तो छ देशभरको मौसम ?
नेपाल–भारत शृंखलाको मिति परिवर्तन, कुन–कुन टिमले खेल्छन् प्लेअफ ?