कुवेतमा एक नेपालीको मृत्यु

२१ भदौ ७७, सोमबार

२२ भदौ, दोहा ।
वैदेशिक रोजगारीको क्रममा कुवेत पुगेका एक नेपालीको मृत्यु भएको छ । विगत १ वर्ष अघि मात्र कुवेत पुगेका काभ्रेपलान्चोकका बिष्णु बहादुर तामाङको उपचारको क्रममा कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो ।

तामाङ १५ दिन अघि मात्र कुवेतको स्वेखमा रहेको मानसिक अस्पतालमा लगिएको त्यहाँ १२ दिन उपचारपछि कम्पनीमा फर्काइएको थियो ।

पुनः रोगले च्यापेपछि कुवेतको आदान अस्पताल लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

मृतक कुवेतको आर्मर स्टेट गार्ड कम्पनीमा सेक्युरिटी गार्डको काम गर्दै आएका थिए । उनको घरमा श्रीमती र २ वर्षकी छोरी रहेको बताइएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top