नयाँ नक्सा अंकित सिक्का प्रचलनमा ल्याउन राष्ट्र बैंकलाई स्वीकृति

नयाँ नक्सा अंकित सिक्का प्रचलनमा ल्याउन राष्ट्र बैंकलाई स्वीकृति

३० भदौ, काठमाडौँ ।

सरकारले नयाँ नक्सा अंकित सिक्का प्रचलनमा ल्याउन नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ ।

साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले १ र  २ रुपैयाँका नयाँ शिक्का टकमरी गरी प्रचलनमा ल्याउन नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

नयाँ शिक्कामा नेपालमा अद्यावधिक नक्सा समावेश हुने उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.