रसुवागढी नाका खुला, चीनले दैनिक पाँच कन्टेनर सीमासम्म ल्याइदिने

७ असोज ७७, बिहीबार

७ असोज, काठमाडौं ।
केही समयदेखि अवरुद्ध रहेको रसुवागढी नाका बुधबारदेखि सुचारु भएको छ । चिनियाँ नयाँ वर्षसँगै बन्द भएको सो नाकाबाट बुधबारदेखि आंशिक आयात खुलेको हो ।

रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्य खड्काका अनुसार बुधवार स्वास्थ्य सामग्री बोकेको एक कन्टेर नेपाल भित्रिएको छ । तिब्बतको जिलोङ काउन्टीका स्थानीय प्रसासन र रसुवाका प्रमुख जिल्ला अधिकारी हरि पन्तसँगको संवादमा विहबिारदेखि दैनिक पाँच कन्टेनर सामान नेपाली सिमानासम्म चिनियाँ पक्षले ल्याइदिने सहमती भएको छ ।

स्वस्थ्य सुरक्षाका मापदण्डमा चिनियाँ अधिकारीहरुलाई पूर्ण परिपालना गराउने आश्वासन दिएपछि नाका सुचारु गर्न उनीहरु सहमत भएको प्रजिअ पन्तले जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top