×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

उपत्यकामा मास्क नलगाइ हेलचक्र्याइँ गर्ने बढे

१९ आश्विन २०७७

काठमाडौं : देशमा लगाइएको बन्दाबन्दी हटेसंगै कोरोना संक्रमण बढ्दै जान थालेको छ । संक्रमण बढ्ने प्रमुख कारण आम मानिसले जनस्वास्थ्यको मापदण्ड पालना नगरिएको पाइएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन मानिसहरुले स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना नगरेकोले कोरोनाको जोखिम बढेको बताउनुहुन्छ ।

बन्दाबन्दी खुलै संगै मापदण्डको पालना गरि हामीहरुले काम गर्नु पर्नेमा त्यसो हुन नसकेको डाक्टर पुन बताउनुहुन्छ । अहिले मानिसहरु सडकमा विना मास्क हिडिरहेका छन् । कोरोना संक्रमण रोक्ने हो भने जनस्वास्थ्यका मापदण्ड इमान्दारीका साथ सवैले पालना गर्न जरुरी रहेको उहाँको भनाई छ ।

आम मानिसले हात धुनी, मास्क लगाउने कुरामा पालना नगरेको कुरा स्वास्थ्य मन्त्रालयको रिपोर्टले पनि देखाएको डाक्टर पुन बताउनुहुन्छ । अहिले काठमाडौंमा बढ्दै गएको कोरोनाको संक्रमण लकडाउनपछि बाहिरबाट आएका मानिसहरुबाट संक्रमण पैmलिएको उहाँ बताउनुहुन्छ ।

काठमाडौंका उपत्यकामा मानिसहरु कोरोना संक्रमण हटिसक्यो भन्ने तरिकाले हेलचेक्राइँ गरेर हिडिरहेका छन् । मास्क नलगाउने माथि सरकार कडा रुपमा प्रस्तुत हुनुपर्छ । हामी अरु देशको तुल्नामा जनस्वास्थ्यका मापदण्ड पालना गर्न चुकेको उहाँ बताउनुहुन्छ ।

जनस्तरमा कोरोना संक्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न अभियान नै चलाउन आवश्यक रहेको डा. पुन बताउनुहुन्छ । अब आउने चाड पर्वमा कोरोनाको जोखिम बढ्ने देखिएको छ । अहिलेको आउने चाडवाड फरक तरिकाले मनाउन आवश्यक छ ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top