×

NEPAL TIMES UPDATES

Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026
Playing
‘बले’माथि आ रोप लगाउने युवतीले खोलिन् आफ्नो परिचय#bale #Arrest #nepal || Nepal Times
Apr 04, 2026
Playing
विभिन्न प्रदेशमा बदली र वर्षा: हिमाली क्षेत्रमा हिमपातको संकेत|| Nepal Times
Apr 04, 2026
Playing
शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्रा उ || Nepal Times
Apr 04, 2026
Playing
इरानले विमान खसालेका कारण वार्तामा असर पर्ला? के भन्छन् ट्रम्प ? || Nepal Times
Apr 04, 2026
Playing
’अपरे शन सेफ्टी काठमाडौं’ः काठमाडौंबाट १९५ जना पक्रा उ#arrest #nepal #police|| Nepal Times
Apr 04, 2026
Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026

रसुवागढी जलविद्यु्त आयोजनाका भारत र चीनमा रोकिएका कामदार आउने

१९ आश्विन २०७७

१९ आश्विन, काठमाडौं ।
लामो समयदेखि भारत र चीनमा रोकिएका रसुवागढी जलविद्युत् आयोजनाका व्यवस्थापक तथा कामदार आउने बाटो खुलेको छ ।

रसुवामा निर्माण भइरहेको १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत चार जना भारतीय व्यवस्थापक र १३ जना चिनियाँ कामदारको विवरण उर्जा मन्त्रालयले स्वीकृत गरेसँगै उनीहरू आउने बाटो खुलेको हो ।

Advertisement

इलेक्ट्रोमेकानिकलको जिम्मा पाएको भोइठ हाइड्रो इन्डियाका व्यवस्थापक आउन नपाउँदा काम ठप्प भएको थियो । इलेक्ट्रोमेकानिकल निर्माणको लागि आवश्यक पर्ने सामग्री आएको भए पनि व्यवस्थापक तथा कामदार नहुँदा काम अघि बढ्न सकेको थिएन ।

व्यवस्थापक आएपछि त्यसका लागि छुट्टै कामदार आउने छन् । समयमा नै विवरण स्वीकृत नहुँदा आयोजनाको इलेक्ट्रोमेकानिकल र प्रसारण लाइन निर्माणको काम ठप्प भएको आयोजना प्रमुख छवि गैरेले बताए ।

आयोजनामा इलेक्ट्रोमेकानिकल र प्रसारण लाइन निर्माणतर्फका कामदार नहुँदा गएको चैत ८ गतेदेखि निर्माण कार्य ठप्प भएको हो । आयोजनाका अनुसार इलेक्ट्रोमेकानिकलको जिम्मा पाएको भोइठ हाइड्रो इन्डियाले गएको चैत ८ गतेदेखि नै काम रोकेको थियो ।

नेपालमा भन्दा पहिले भारतमा लकडाउन भएको र नेपालमा पनि हुने सम्भावना रहेपछि भारतीय टोली चैत ८ गते नै आफ्नो देश फर्किएको थियो । अहिले भोइठ हाइड्रो इन्डियाले ३२ जना भारतीय र ३८ जना नेपालीको सूची आयोजनालाई बुझाएको छ ।

आयोजनाले गएको साउन अन्तिममा भारतीय चार जनाको सूची ऊर्जा मन्त्रालयमा पठाएको थियो । आयोजनामा अहिले सिभिलतर्फ ३ सय ७९ नेपाली र ८८ जना चिनियाँ कामदार रहेका छन् ।

Advertisement

लकडाउनको समयमा पनि आयोजनामा ७ सय नेपाली र १ सय ७६ चिनियाँ कामदार रहेका थिए । २०७० साल माघदेखि निर्माण भएको आयोजनाको झण्डै ७८ प्रतिशत काम सकिएको छ ।

भर्खरको समाचार

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

सम्बन्धित खबरहरु

Scroll to Top