×

NEPAL TIMES UPDATES

Playing
‘इस्लामाबाद सम्झौता’ प्रस्तावमा के छ ? || Nepal Times
Apr 07, 2026
Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026

करोडौँको जडीबुटी चोरी निकासी हँुदै

२६ बैशाख २०७५

बझाङ, २६ वैशाख ः जिल्लाको उत्तरतर्फ रहेको साइपाल गाउँपालिका तिब्बत्सँग जोडिएको छ । ताक्लाकोट नाकालाई वैधानिक रुपमा खोल्न नसक्दा वर्सेनि करोडौँ राजश्व चुहावट भइरहेको छ ।

व्यापारीले बहुमूल्य जडीबुटी र वन्यजन्तुको चोरी निकासी गर्दैआएका छन् । जिल्लाको कूल भू–भागको झण्डै आधा क्षेत्रफल ओगटेको साइपाल गाउँपालिकासँग जोडिएको यस नाकाबाट वर्सेनि रु तीन करोडभन्दा बढीको यार्सागुम्बालगायत बहुमूल्य जडीबुटीको कारोबार हुने गरेको छ ।

Advertisement

सीमामा नेपालको उपस्थिति नहुँदा करोडांँैको जडीबुटीको राजश्व छली भइरहेको छ । नेपाल र चीन सीमा क्षेत्रमा भन्सार कार्यालय स्थापना हुन नसक्दा करोडौँ मूल्यका सामान आयत र निर्यात भए पनि राजश्व संकलन गर्न सकिएको छैन । जिल्लाबाट यार्सागुम्बा, वन लसुन, कटुकी, सतुवा, पाँचऔंलेलगायत जडीबुटी ठूलो परिमाणमा निकासी हुने गरेको छ । ताक्लाकोटबाट नुन, कपडा, जुत्ता र ठूलो परिमाणमा तिब्बती मदिरा आयात हुने गरेको छ ।

नेपाली बजारमा भन्दा चिनियाँ बजारमा जडीबुटीको मूल्य चार गुना बढी भएका कारण व्यापारीले उरै भञ्ज्याङहुँदै ताक्लाकोट नाकाको प्रयोग गर्दैआएका छन् । कुन सामान कति मात्रामा आयात हुन्छ यकिन तथ्यांक भने छैन । साइपाल गाउँपालिका, दहबगर, तल्कोट गाउँपालिकालगायत ठाउँमा लत्ताकपडा र इलेक्ट्रोनिक सामान यस नाका भएर भित्रिने गरेको साइपाल गाउँपालिकाकी उपाध्यक्ष कल्पनादेवी बोहरा बताउँछिन् ।

जडीबुटी संकलनबाट आफ्नो जीविका चलाउँदै आएका उक्त क्षेत्रका बासिन्दाले ताक्लाकोटबाट फर्कदा आवश्यक लत्ताकपडाका साथै इलेक्ट्रोनिक सामान ल्याउने गरेका छन् । सीमा प्रहरी चौकी छल्दै तस्करले सो नाकाको प्रयोग गरी अखेटोपहार, रक्तचन्दन, चरेसलगायत सामग्री तस्करी गर्दैआएका छन् ।

तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुर सिंहले स्थानीयवासीको श्रमदानबाट चैनपुरदेखि ताक्लाकोटसम्म घोरेटो बाटो निर्माण गरेपछि ताक्लाकोटसँगको व्यापारिक सम्बन्ध स्थापना भएको बताइन्छ ।

Advertisement

रासस

भर्खरको समाचार

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

सम्बन्धित खबरहरु

Scroll to Top