×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ताजा समाचार

फोटो ग्यालरी पेज

ताजा समाचार

रंगेली अस्पतालमा प्रसूति शल्यक्रिया तयारी पूरा

विराटनगर, २१ वैशाख ः मोरङ रंगेलीस्थित जिल्ला अस्पतालमा २४ घन्टे आकस्मिक प्रसूति शल्यक्रिया सेवा सञ्चालनमा आउने भएको छ । स्वाथ्य […]

ट्रेन्डिंग समाचार

विधि–विधानविपरीत गरिएको नियुक्त खारेज गर्न माग

काठमाडौँ, २१ वैशाख ः नेपाल विद्यार्थी संघले विधानविपरीत गरिएको नियुक्त खारेज गर्न माग गरेको छ । नेविसंघको दुई तिहाइ सदस्यको

ताजा समाचार

तिखेढुंगा–भुरूङ तातोपानी सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने

म्याग्दी, २१ वैशाख ः कास्कीको तिखेढुङ्गाबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ । छिमेकी राष्ट्र भारत

अन्तर्राष्ट्रिय

अमेरिका उत्तर कोरिया बैठकअघि दक्षिण कोरियाली अधिरकारी अमेरिकामा

सोल, २१ वैशाख ः दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका उच्च सुरक्षा सल्लाहकार चुङ इयुयोङ संयुक्त राज्य अमेरिका पुगेको समाचार

ताजा समाचार

विद्यालयको ३५ बिगाह जमिन अतिक्रमण

दाङ, २१ वैशाख ः घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ नमूना माध्यामिक विद्यालयको करीब ३५ बिगाह जग्गा अतिक्रमणमा परेको छ ।

ताजा समाचार

सेनाले एक हजार ४८ किलोमिटर सडक निर्माण ग¥यो

काठमाडौँ, २१ वैशाख ः नेपाली सेनाले हालसम्म मुलुकका २६ सडक आयोजनाको निर्माण (ट्रयाक खोल्ने) कार्य सम्पन्न गरेको छ । नेपाली

अपराध

नेकपा (माओवादी) का सिरहा इञ्चार्ज पक्राउ

उदयपुर, २१ वैशाख ः उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७, चुहाडे घर भई सिरहा जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का

ताजा समाचार

अस्पतालको लापर्बाही, ब्लड क्यान्सरको औषधिमा धमिरा

चितवन, २१ वैशाख ः चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको लापर्बाहीका कारण ब्लड क्यान्सरका लागि प्रयोग हुने औषधि राखिएको

ताजा समाचार

स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

मोरङ, बैशाख २१ः मोरङको रंगेली नगरपालिका-२ दौलतपुरमा विहीबार स्कुल बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। ज्यान गुमाउनेमा रंगेली नगरपालिका-३

ट्रेन्डिंग समाचार

यातायात सञ्चालनमा रोक, जनजीवन प्रभावित

काठमाडौँ, २१ वैशाख ः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारबाट विसं २०७४ चैत १८ मा जारी गरेको यातायात निर्देशिका खारेजीको

ताजा समाचार

रामपुरमा अनौठो गुफा फेला

पाल्पा, २१ वैशाख ः रामपुर नगरपालिकामा अनौठो प्रकृतिको गुफा फेला परेको छ । रामपुर नगरपालिका–५ को रामघाटस्थित भुलादीखोलाको भुद्रुङ्गघाटमा अनौठो

ताजा समाचार

ओमनसँग श्रम सम्झौता गर्ने विषयमा छलफल

काठमाडौँ, २० वैशाख ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालबीच नेपाल

आर्थिक

द्रुतमार्गको प्रतिवेदन तयार गर्न १७ कम्पनीबाट आवेदन

काठमाडौँ, २० वैशाख ः नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न राष्ट्रिय तथा

ताजा समाचार

श्रमिकका अधिकार पूरा भएको छैन् ः नेता नेपाल

काठमाडौँ, २० वैशाख ः नेकपा (एमाले) का नेता माधवकुमार नेपालले संविधानमा श्रमिकका अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयन नभएको बताएका

अन्तर्राष्ट्रिय

उत्तरी भारतमा हावाहुरी र धुलोका कारण गएराति ७७ जनाको मृत्यु

नयाँ दिल्ली, २० वैशाख ः उत्तरी भारतीय राज्यमा गएराति धुलोसहितको हावाहुरीमा परी कम्तीमा पनि ७७ जनाको ज्यान गएको समाचार छ

ताजा समाचार

यातायात समितिद्धारा सार्वजनिक यातायात बन्द

दाङ, २० वैशाख ः दाङका विभिन्न यातायात समितिले आजदेखि गाडी सञ्चालनमा रोक लगाएका छन् । रात्रि सेवाका काउन्टर खुलेका छैनन्

अन्तर्राष्ट्रिय

दशमा सातजना कोरियाली भन्छन्– आणविक अस्त्रबिहीन कोरिया सम्भव छ

सोल, २० वैशाख ः प्रत्येक दशमा सातजना कोरियाली नागरिकले कोरियाली प्रायद्वीपमा पूर्ण रुपमा अस्त्रबिहीन कोरिया सम्भव छ भनेका छन् ।

अपराध

केरा फाँडेको आरोपमा तीन पक्राउ

रत्ननगर, चितवन, २० वैशाख ः पूर्वी चितवनको कालिका नगरपालिका–६ का किसानको केरा खेती फाँडेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको

ताजा समाचार

प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणको तयारी तीव्र

मुस्ताङ, २० वैशाख ः मुस्ताङस्थित विश्वप्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा आगामी हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने भ्रमणको तयारीलाई तीव्र बनाइएको छ

अपराध

अटेर गरी बालविवाह गर्ने जोडी प्रहरी खोरमा

रोल्पा, २० वैशाख ः रोल्पामा बालविवाह अत्यधिक बढेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेका बेला अटेर गरी बालविवाह गर्ने

ट्रेन्डिंग समाचार

प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरी

टेकराज बन्जरा विराटनगर ,बैशाख २१ ः विश्व प्रेस स्वतन्त्रता दिवसमा आज पत्रकार महासंघ मोरङले प्रभातफेरी गरेको छ । पत्रकार महासंघ

ताजा समाचार

साढे ३३ किलो सुन काण्डमा सात अनुत्तरित प्रश्न

काठमाडौं – ३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा ६ जना बहालवाला प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध अदालतमा अभियोग

ताजा समाचार

ओली र मोदीले सँगै पूजा गर्ने

जनकपुरधाम – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते जनकपुर भ्रमणमा आउँदैछन् । भ्रमणको तयारीबारे भारतीय पक्षले चासो देखाएको छ

ताजा समाचार

घुससहित नासु यादव पक्राउ

काठमाडौँ, १९ असार  ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समिति सप्तरीका नायब सुब्बा युगेश्वर यादवलाई आज रु एक लाख

ट्रेन्डिंग समाचार

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते

बारा, १९ वैशाख ः बाराको चुरियामाईमा आज बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० विद्यार्थी घाइते भएका छन् । झापाबाट

खेलकुद

दमक गोल्डकप : झापा र मदन भण्डारीबीच उद्घाटन खेल

विराटनगर ः दमक गोल्डकप फुटबल प्रतियोगिता झापामा सुरु भएको छ । उद्घाटन खेलमा अाज झापा–११ र मदन भण्डारी स्पोर्टस् एकेडेमीबीच

अन्तर्राष्ट्रिय

सामाजिक सञ्जालमा मोदीका बढी ‘फलोअर’ तर ट्रम्प अन्तरक्रियात्मक

जेनेभा, १९ वैशाख ः फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा नरेन्द्र मोदी बढी लोकप्रिय रहेको एक अध्ययनले देखाएको

ताजा समाचार

द्रुतमार्गको निमार्ण प्रभावकारी बनाउन छुट्टै ऐन ल्याइने

काठमाडौँ, १९ वैशाख ः राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ तराई÷मधेस द्रुतमार्ग’ निर्माणमा देखिएका कानूनी र प्राविधिक समस्या समाधान गर्न रक्षा मन्त्रालयले

अपराध

कानून व्यवसायी पक्राउ

चितवन १९ वैशाख ः भरतपुर महानगरपालिका–१० बस्ने कानून व्यवसायी प्रकाश भट्टराई जबरर्जस्ती करणीको प्रयास गरेको अभियोगमा आज पक्राउ परेका छन्

अपराध

आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै जिप्रकामा धर्ना

भक्तपुर, १९ वैशाख ः मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई गत ८ गते शनिबार आक्रमण गर्ने आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै

ताजा समाचार

निर्वाहमुखी कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न जोड

काठमाडौँ, १९ वैशाख ः राष्ट्रपति विद्यादेवी भण्डारीले सिँचाइसम्बन्धी आठौँ एशियाली क्षेत्रीय सम्मेलनको आज काठमाडौँमा उद्घाटन गरिन् । तीनदिने सो सम्मेलनमा

आर्थिक

राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंक गाभिए

विराटनगर ,बैशाख १९ ः सरकारी स्वामित्वमा रहेका राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंक गाभिएका छन् । बुधबार आयोजित कार्यक्रममा

ट्रेन्डिंग समाचार

नेपाल र बंगलादेशबीच साहित्यिक सम्बन्धमा जोड

विराटनगर, वैशाख १९ ः साहित्य र संस्कृतिको आदानप्रदानमार्फत् नेपाल र बंगलादेशबीच रहेको साहित्यिक, सांस्कृतिक सम्बन्धलाई अझ मजवुद बनाउन हालै ढाकामा

ताजा समाचार

सीमा विवाद समाधान गर्न माग

काठमाडौँ, १९ वैशाख ः माओवादी पूर्व जनमुक्ति सेना, पार्टी नेपालले कञ्चनपुरलगायत जिल्लामा भारतीय पक्षबाट सिमाना मिचिएको भन्दै सीमा विवाद समाधान

अन्तर्राष्ट्रिय

अमेरिकी नेतृत्वको सैनिक कारबाहीमा सिरियामा २५ जना मारिए

दमासकस, १९ वैशाख ः अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार गरेको आक्रमणमा परी कम्तीमा २५ जना

ताजा समाचार

सिन्डिकेटविरुद्ध सरकारसँग वार्ता गर्न तयार छौँः व्यवसायी

काठमाडौँ, १९ वैशाख ः यातायात क्षेत्रमा देखिएको सिन्डिकेट पक्षमा आफूहरु नरहेको यातायात व्यवसायीले बताएका छन् । गणतान्त्रिक यातायात व्यवसायी संगठन

अन्तर्राष्ट्रिय

शरणार्थी स्वदेश फिर्ता प्रक्रियामा राष्ट्रसंघीय संलग्नता म्यानमारद्वारा स्वीकार

याङ्गुन, १९ वैशाख ः हाल बंगलादेशमा रहेका म्यानमारका रोहिंग्या शरणार्र्थीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा म्यानमार र बंगलादेशलाई अन्तर्राष्ट्रिय समुदायले सहयोग

ताजा समाचार

शिक्षा र स्वास्थ्यसम्बन्धी संसदीय मञ्च बन्ने

काठमाडौँ, १९ वैशाख ः संविधानको मौलिक हकमा रहेका शिक्षा र स्वास्थ्यलगायत सामाजिक क्षेत्रको अधिकार कार्यान्वयन र गुणस्तरीय सेवा प्रवाहका लागि

ताजा समाचार

धादिङमा सेनाको गाडी ट्रकमा ठोक्किँदा अागलागी

विराटनगर ः पृथ्वी राजमार्ग अन्र्तगत धादिङको थाक्रे गाउँपालिका २ स्थित हुलाकडाँडामा दुर्घटनासँगै ट्रकमा आगलागी भएको छ । मुग्लिनबाट काठमाडौंतर्फ आइरहेको

ताजा समाचार

कर्णाली प्रदेशमा असिनापानीले लाखाँैको क्षति

सुर्खेत, १९ वैशाख ः कर्णाली प्रदेशमा असिनापानीले लाखौँको अन्नबालीमा क्षति पु¥याएको छ । असिनापानीबाट पीडित किसानलाई सरकारले उचित राहत तथा

ताजा समाचार

ख्रीष्टियनको भावनामा चोट पु¥याएको आरोप

सुर्खेत, १९ वैशाख ः राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सिवी गहतराजले सरकारले ख्रीष्टियनको भावनामा चोट पु¥याएको आरोप लगाएका छन् ।

अपराध

३३ किलो सुन प्रकरणमा ६२ जनाविरुद्ध मुद्दा दर्ता हँदै

विराटनगर,१९ वैशाख ःउर्लाबारीका सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी प्रकरण आरोपमा पक्राउ परेका २८ सहित ६२ जनाविरुद्ध प्रहरीले

ताजा समाचार

गाउँमै पुगेर एकसय ५५ लाई नागरिकता

तेह्रथुम, १९ वैशाख ः जिल्ला प्रशासन कार्यालय तेह्रथुमले छथर गाउँपालिकाका १५५ जनालाई गाउँमै पुगेर नागरिकता वितरण गरेको छ । गाउँपालिकाको

ताजा समाचार

भ्यानबाट खसेर भारतीय नागरिकको मृत्यु

राजविराज, १९ वैशाख ः पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा म्याजिक भ्यानबाट खसेर मंगलबार एकजना भारतीय नागरिकको मृत्यु भएको छ । राजविराजबाट

खेलकुद

‘दुनै प्रिमियरलिग’को उपाधि दुनै कोब्रालाई

डोल्पा, १९ वैशाख ः दुनै प्रिमियर लिग क्रिकेटको उपाधि दुनै कोब्राले हात पारेको छ । दुनै प्रिमियर लिग क्रिकेटको पाँचौँ

ताजा समाचार

अपांगता भएकालाई बाख्रा वितरण

दाङ, १९ वैशाख ः तुलसीपुर उपमहानगरपालिका–४ ले मंगलबार अपांगता भएकालाई बाख्रा वितरण गरेको छ । अपांगलक्षित कार्यक्रमअन्तर्गत अपांगता भएकालाई आयआर्जनका

अपराध

लागूऔषधसहित एक पक्राउ

सुनसरी, वैशाख १९ ः सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित सुन्नीमा चोकबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा

ताजा समाचार

पोर्चुगलको सडकमा बुद्धका शान्ति सन्देश

लिस्बन, १८ वैशाख ः युरोपेली मुलुक पोर्चुगलमा गौतम बुद्धको शान्ति सन्देश प्रतिध्वनित गरिएको छ । २५६२ औं बुद्ध जयन्तीको अवसर

ताजा समाचार

हिरण्यवर्ण महाविहारमा बढ्दै चिनियाँ पर्यटक

ललितपुर, १८ वैशाख ः हिरण्यवर्ण महाविहार (गोल्डन टेम्पले) आउनेमा चिनियाँ पर्यटकको संख्या चार÷पाँच वर्षयता बढिरहेको छ । महाविहारमा एक वर्षमा

ट्रेन्डिंग समाचार

बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन प्रधानमन्त्रीकाे निर्देशन

झापा, १८ वैशाख ः प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुन नहुने बताएका छन् ।

ताजा समाचार

रानीपोखरीको कङ्क्रिट हटाइउन रु १६ लाख

काठमाडौँ, १८ वैशाख ः रानीपोखरी पुनःनिर्माणका क्रममा हालसम्म प्रयोग भएका सबै आधुनिक निर्माण सामग्री ९कङ्क्रिट० हटाउनका लागि रु १६ लाख

ट्रेन्डिंग समाचार

भारतीय प्रधानमन्त्री सीधै जनकपुर आउने

काठमाडौँ, १८ वैशाख ः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ देखि हुने तय भएको भनिएको नेपालको औपचारिक भ्रमणका क्रममा

ताजा समाचार

सचिवको सरुवा एक वर्ष पूरा नभई नगर्न सुझाव

काठमाडौँ, १८ वैशाख ः उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको प्रतिवेदनले सचिव र सहसचिवको सरुवा एक वर्ष पूरा नभई

ताजा समाचार

धरान उपमहानगरपालिकाद्धारा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन प्रथामिकतामा, यस्ता छन् धरानका धार्मिक पर्यटकीय स्थलहरु

विराटनगर, वैशाख १८ सुनसरी जिल्लाको धरान उपमहानगरपालिका पूर्वी नेपालको एक सुन्दर ऐतिहासिक,धार्मीक र पर्यटकीय क्षेत्र हो । प्राकृतिक सुन्दरता अनि

अपराध

नेपाली कामदारमाथि अमर्यादित काम गर्ने पक्राउ

काठमाडौँ, १८ वैशाख ः ओमानको मस्कटमा घरेलु काम गर्दै आइरहेकी एक नेपाली महिला कामदारमाथि अमर्यादित काम गर्ने पाँच अभियुक्तलाई ओमनस्थित

खेलकुद

अन्तर्राष्ट्रिय म्याराथन दौड जेठ ५ मा

रसुवा, १८ वैशाख ः लाङ्टाङ पदमार्गमा आगामी जेठ ५ गते अन्तर्राष्ट्रिय म्याराथन दौड हुँदैछ । ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल

Scroll to Top