ताजा समाचार

शुभकामना सन्देशमा लिम्पियाधुरासहितकै नक्सा छ : सूर्य थापा 

७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको दसैँको शुभकामना कार्डमा अंकित नेपालको नक्सामा लिम्पियाधुरासहितको भाग नदेखिएको भन्ने आरोप प्रधानमन्त्रीको सचिवालयले अस्वीकार गरेको छ। ...

टुँडिखेलमा सेनाले गर्‍यो फूलपाती बढाइँ (फाेटाे फिचर) 

७  कात्तिक, काठमाडाैँ । नेपाली सेनाले शुक्रबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह गरेको छ । फूलपाती बढाइँ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रुपमा उपस्थित ...

मापदण्डअनुरुप नपाइएका ९ उद्योगमाथि कारबाही 

७ कात्तिक, कैलाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले दशैँ–तिहारलाई लक्षित गरी कैलाली र कञ्चनपुरका खाद्य उद्योगहरुको अनुगमन गर्ने क्रममा नौवटा उद्योगलाई खाद्य ऐनबमोजिम कारबाहीको ...

राष्ट्रपतिबाट शक्तिपीठ दर्शन र सर्वसाधारणलाई टीका कार्यक्रम नहुने 

७ कात्तिक, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्न शक्ति पीठमा दर्शन तथा विजयादशमीको दिन इच्छुक महानुभावलाई टीका प्रदानको ...

अफगानिस्तानमा १२ तालिवान लडाकु मारिए 

७ कात्तिक, काबुल । सुरक्षाकर्मीको कारबाहीमा परी अफगानिस्तानमा तालिवान विद्रोहीका १२ लडाकु मारिएका छन् । मारिएका मध्ये छ जना पाकिस्तानी नागरिक समेत रहेको सरकारी सुरक्षा अधिकारीहरुले दाबी गरेका छन् ...

पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफविरुद्ध फेरि अर्को मुद्दा 

७ कात्तिक, इस्लामावाद। पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका विरुद्धमा फेरि अर्को मुद्दा दर्ता गरिने भएको छ । भ्रष्टाचारविरुद्धको अनुसन्धान गर्ने सरकारी निकायले उनका विरुद्धमा ...